FiberTel FiberNet Pvt Ltd

FiberTel FiberNet Pvt Ltd A Internet Service Provider via FTTH AND Wireless Technology. Fiber and Wireless Network To tHe hOmE wItH lAtEsT TeChNoLoGy toll free number 16609117437

🪔 काग तिहारको हार्दिक मंगलमय शुभकामना! 🪔यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, श...
07/11/2026

🪔 काग तिहारको हार्दिक मंगलमय शुभकामना! 🪔

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

काग तिहारले सबैको जीवनमा सकारात्मक सोच, खुसी र नयाँ उमङ्ग ल्याओस्। हाम्रो आपसी सम्बन्ध र सद्भाव अझ प्रगाढ बनोस्।

राम्रोसँगै हाम्रो पनि, अब सबै Connected, सबैका लागि FiberTel! ❤️

FiberTel Fibernet Pvt. Ltd.

आदरणीय ग्राहक वर्ग, सम्पूर्ण शुभचिन्तक तथा देश-विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ (व...
20/10/2026

आदरणीय ग्राहक वर्ग, सम्पूर्ण शुभचिन्तक तथा देश-विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ (विजया दशमी) को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

नवदुर्गा भवानीले सम्पूर्णमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायु प्रदान गरून्। चाडपर्वको यो विशेष समयमा तपाईँको प्रियजनहरूसँगको सम्बन्ध अझै प्रगाढ र मजबुत बनोस्।

हामीसँग जोडिनुभएकोमा धन्यवाद! तपाईँको सुखद र निरन्तर कनेक्टिभिटीको लागि Fibertel Fibernet Pvt. Ltd. सधैँ प्रतिबद्ध छ।

🌸 विजया दशमीको हार्दिक शुभकामना! 🌸

– फाइबरटेल फाइबरनेट प्रा. लि. (Fibertel Fibernet Pvt. Ltd.)

🌺🙏 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺हिन्दू नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन घटस्थापना को पावन अवसरमा यह...
11/10/2026

🌺🙏 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺

हिन्दू नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन घटस्थापना को पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, शक्ति र समृद्धि प्रदान गरून्। 🌼✨

शुभ घटस्थापना!

5G र Wifi 6 राउटरसँगै लिनुहोस् एकदमै हाई इन्टरनेट स्पीडको मजा! 🚀📶⚡ एक्स्ट्रा फास्ट इन्टरनेट सेवा ⚡ सुपरफास्ट कनेक्टिभिटी...
08/10/2026

5G र Wifi 6 राउटरसँगै लिनुहोस् एकदमै हाई इन्टरनेट स्पीडको मजा! 🚀📶

⚡ एक्स्ट्रा फास्ट इन्टरनेट सेवा
⚡ सुपरफास्ट कनेक्टिभिटी
⚡ स्मूथ र भरपर्दो इन्टरनेट अनुभव

राम्रोसँगै हाम्रो पनि! ❤️
फाइबरटेल फाइबरनेट प्रा. लि.

5G र Wifi 6 राउटरसँगै पाउनुहोस् हाई-स्पीड इन्टरनेटको मजा,
एक्स्ट्रा फास्ट सेवासँगै उत्कृष्ट कनेक्टिभिटीको अनुभव गर्नुहोस्। 🚀

राम्रोसँगै हाम्रो पनि — फाइबरटेल फाइबरनेट प्रा. लि. ❤️

🌺 हरितालिका तीज तथा राष्ट्रिय बाल दिवसको हार्दिक मंगलमय शुभकामना! 🌺नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसर...
14/09/2026

🌺 हरितालिका तीज तथा राष्ट्रिय बाल दिवसको हार्दिक मंगलमय शुभकामना! 🌺

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको हार्दिक शुभकामना। 🙏❤️

साथै, हाम्रा भविष्यका कर्णधार सम्पूर्ण बालबालिकाहरूमा राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना। 👧👦✨
हरेक बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

🌸 राम्रोसँगै हाम्रो कनेक्टिभिटी पनि। 🌸
📡 FiberTel Fibernet Pvt. Ltd.
Incredibly Fast! 🚀

#हरितालिका_तीज #राष्ट्रिय_बाल_दिवस #शुभकामना #हाम्रो_कनेक्टिभिटी_पनि

🙏❤️ बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना ❤️🙏जीवनको हरेक मोडमा सही बाटो देखाउने,हाम्रो सपनालाई आफ्नो संघर्षले साकार प...
11/09/2026

🙏❤️ बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना ❤️🙏

जीवनको हरेक मोडमा सही बाटो देखाउने,
हाम्रो सपनालाई आफ्नो संघर्षले साकार पार्ने,
माया, त्याग र प्रेरणाका अमूल्य स्रोत
सम्पूर्ण बुबाहरूप्रति हार्दिक नमन। 🙏

बुबासँगको सम्बन्ध जति अमूल्य छ,
त्यति नै अमूल्य हुन्छ उहाँसँग जोडिएको माया र सम्झनाको कनेक्टिभिटी। ❤️

यस विशेष दिनमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण बुबाहरूको
सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना। 🌸

📡 राम्रो सम्बन्धसँगै, हाम्रो कनेक्टिभिटी पनि।
Fibertel Fibernet Pvt. Ltd.
🌐 Connecting You to What Matters Most.

#बुबाकोमुखहेर्नेदिन #कुशेऔंसी #बुबाप्रतिसम्मान

🇳🇵 अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली 🇳🇵लोकतन्त्र, स्वतन्त्रता र उज्ज्वल भविष्यको आशाका लागि Gen Z आन्दोलनका क्रममा ज...
08/09/2026

🇳🇵 अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली 🇳🇵

लोकतन्त्र, स्वतन्त्रता र उज्ज्वल भविष्यको आशाका लागि Gen Z आन्दोलनका क्रममा जीवन आहुति दिने सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

उहाँहरूको साहस, त्याग र बलिदान हाम्रो पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।
हामी सधैँ उहाँहरूको सम्झनामा छौँ। 🕊️

शहीदहरूको सपना र आकांक्षालाई सम्मान गर्दै, अझ समृद्ध, शान्तिपूर्ण र न्यायपूर्ण नेपाल निर्माणको यात्रामा हामी सबै एकजुट बनौँ।

Fibertel Fibernet Pvt. Ltd. परिवार
राम्रोसँगै, हाम्रो कनेक्टिभिटी पनि। 🇳🇵

05/09/2026

📢 महत्त्वपूर्ण सूचना

सुखड, पहलमानपुर,मसुरिया र चौमाला क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा हाम्रो इन्टरनेट सेवामा पनि असर परेको छ। यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ। 🙏

हाम्रो प्राविधिक टोली समस्या समाधान गर्न निरन्तर काम गरिरहेको छ। सेवा यथाशीघ्र सुचारु गरिनेछ।

यस असुविधाका लागि Fibertel Fibernet परिवार क्षमाप्रार्थी छ।
धन्यवाद! ❤️

नयाँ ग्राहक जोडनुहोस्! 🎉पाउनुहोस् १ महिना निःशुल्क इन्टरनेट! 🚀छिटो, भरपर्दो र उत्कृष्ट फाइबर इन्टरनेट सेवासँग जोडिनुहोस्...
05/09/2026

नयाँ ग्राहक जोडनुहोस्! 🎉
पाउनुहोस् १ महिना निःशुल्क इन्टरनेट! 🚀

छिटो, भरपर्दो र उत्कृष्ट फाइबर इन्टरनेट सेवासँग जोडिनुहोस्।
आजै सम्पर्क गर्नुहोस्: 📞 ०९१-५४०३०५

राम्रोसँगै हाम्रो कनेक्टिभिटी पनि! ❤️

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना! 🪈✨भगवान श्रीकृष्णले ...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना! 🪈✨
भगवान श्रीकृष्णले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून्।

Fibertel Fibernet Pvt Ltd
निरन्तर गति, अटुट सम्बन्ध! राम्रोसँगै, हाम्रो कनेक्टिभिटी पनि

Address

Lamki Chuha Municipally Kailali
Kailali
10900

Alerts

Be the first to know and let us send you an email when FiberTel FiberNet Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FiberTel FiberNet Pvt Ltd:

Shortcuts

Share

Nearby computer & electronics services