27/08/2026
आज मैले ठूलो रकम होइन, आफ्नो क्षमताअनुसार रु. ५,००० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छु। 🙏🇳🇵
सायद मेरो यो रकम सानो होला, तर विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि सानो सहयोगले पनि ठूलो अर्थ राख्न सक्छ।
म सबैलाई ठूलो रकम दिनुपर्छ भन्दिनँ।
आफ्नो क्षमताअनुसार सकेको सहयोग गरौँ। ❤️
हामी सबै मिलेर दुःखमा परेका नेपालीलाई साथ दिऔँ।
नेपाललाई अहिले हाम्रो साथ चाहिएको छ। 🇳🇵🙏
#नेपाल #सहयोग #राहत Indor