13/08/2026
🎓 ADMISSION OPEN !!! – आफ्नो करियरको नयाँ सुरुवात आजै गर्नुहोस् !!!
👨🍳 Hotel Management ( HM )
👗 Fashion Design ( DFD )
💼 किन DEWAL ?
यहाँ 12 महिने Diploma in Fashion Designing Course ( फेसन डिजाइन कोर्स ), बुटिक तालिम हुन्छ जसमा तपाइहरुले डिजाइनहरु (ब्लाउज, कुर्था सुरुवाल, गाउन, लेहेङाचोली, अनपिस, चौबन्दी चोली, सारी, क्रोसेट, बेबि सेट र ब्लेजर)को Draft, Drawing, Cutting, Stitching सिक्न सक्नु हुन्छ तपाइहरु सिक्छु केही गर्छु भन्ने हिसाबले आउनु भयो भने मज्जाले आफै कटिङ गरेर हरेक डिजाइनहरु सिलाउन सक्ने बनाउछौ ।
बेसिक तालिम गरेको, टेलरिङ ब्यवसाय गरिरहनु भएको , फेसन डिजाइन कोर्स गरेर प्राक्तिकल रुपमा कमजोर वा मज्जाले मेसिन चलाइ नर्मल कपडाहरु सिलाउन सक्नेहरुको लागि उत्तम हुन्छ । जसमा तपाइले 12 महिनामा बिभिनन डिजाइनहरु सिक्न सक्नु हुन्छ।
साथै हामीसङग 1 महिने ,3 महिने कोर्स उपलब्ध छ !!!
1 महिनाम आफुले चाहेको डिजाइनहरु छानीछानी सके जति सिक्न सक्नु हुन्छ भने !!
3 महिने कोर्स चाहिँ यो सम्बन्धि कुनै पनि आइडिया छैन 0 नलेज छ तर सिक्ने इच्छा भएकाहरुका लागि हो जसमा 40-50 डिजाइनहरु Draft, Drawing, Cutting & Stitching सिक्नु हुन्छ !!!
📚 सीप सिक्नुहोस्, भविष्य सुरक्षित बनाउनुहोस्।
आजको सीपले भोलिको सफल करियर निर्माण गर्छ
तालिम समय:- 8 -11 Morning Shift
11:- 2 Day Shift
📩 Inbox गर्नुहोस् वा अहिले नै Call गरेर आफ्नो सीट सुरक्षित गर्नुहोस्।
⚠️ Limited Seats Available !!!
( We are an ISO 9001:2015 Certified College )
More Details Call: 9806466646, 9868747195
📍Bansi-03 Mahendranagar, Kanchanpur Nepal ( Near Of New Royal Durbar Hotel )
🌐 Visit Us: www.dewalinstitute.com.np
Hikmat Sir Deep Thapa Dinesh Pd Joshi Ramesh Sharki DEWAL School Of Hotel Management SMART Computer Education Mohan Jaishi fans Hikmat Buda