09/07/2018
(पोष्टरमा "सार्वजनिक हितका लागि" हुनुपर्नेमा टङ्कन त्रुटी भएकाेमा क्षामाप्रार्थी छाैँ)
बाढी अाउनुअघिकाे पूर्वतयारी, बाढीकाे समयमा अपनाउनु पर्ने सतर्कता र बाढीपछिकाे कार्य नै बाढीबाट उत्थानशील समुदायका प्रमुख सूचक हुनसक्छन्। (Proper preparedness, sincerness during flood and recovery plan are key indicator for flood resilient community)