24/01/2026
आज जनवरी २४
🌍 अन्तर्राष्ट्रिय शिक्षा दिवस: २०२६ 📚
विश्वभर शिक्षाको महत्त्व र यसले पुर्याएको योगदानको कदर गर्ने दिन! 🎓✨
यस वर्षको नारा:
"AI and Education: Preserving Human Agency in a World of Automation" ✍️
(आर्टिफिसियल इन्टेलिजेन्स र शिक्षा: स्वचालनको संसारमा मानवीय सक्रियताको संरक्षण)