Right cliick

Right cliick All about infoteainment

07/10/2025

सुदन गुरुङ्ग सिंहदरबारमा आ*गो लगाएपछि बालुवाटार जलाउन जाँदै...

२ जोई राखेर रास्वपा उम्मेदवार लेखजंग थापा चुनावी मैदानमा
01/09/2025

२ जोई राखेर रास्वपा उम्मेदवार लेखजंग थापा चुनावी मैदानमा

01/09/2025

पाकिस्तानी र चिनियाँ राष्ट्रप्रमुखका अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाममा भएको आतंकवाद कुरा उठाए । आतंकवाद मानवतामाथिको कलंक हो भन्दै मोदीले ‘कतिपय देशले आतकंवादको खुलेआम समर्थन गरेको कुरा हामीलाई स्विकार्य हुन्छ र ? भन्दै प्रश्न उठाएकाछन् ।

29/12/2023

बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो। Source: nepalpress

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू ...
29/12/2023

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ । हामी त कसोकसो उम्कियौँ। ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन। सबै त्यहीँ पर्‍यो। हामी भीडबाट सकुशल उम्कियौँ। गाडीचाहिँ पूरै आगो लगाएका छन्। त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला

क्रिकेटर सन्दिप लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाई । आजै फैसला आउने संभावना -
29/12/2023

क्रिकेटर सन्दिप लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाई । आजै फैसला आउने संभावना -

कोरिया जानका लागि  सिपबिल्डिङमा आवेदन दिएका सबै युवाले भाषा परिक्षा दिन पाएनन् । आक्रोशित युवाले भौतिक पूर्वाधार तथा यात...
29/12/2023

कोरिया जानका लागि सिपबिल्डिङमा आवेदन दिएका सबै युवाले भाषा परिक्षा दिन पाएनन् । आक्रोशित युवाले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालालाई गाडिबाट ओराले । टायरको हावा फुस्काए, अनि आगो लगाए । देशमा बेरोजगारी छ, असन्तुष्टि छ ।
तस्वीर : आर्यन धिमाल A***n Dhimal

आफ्नै स्कूलका विद्यार्थी(बालिका) लाई यौन दुव्र्यवहार गरेको आरोपमा मदन राई पक्राऊ
12/05/2023

आफ्नै स्कूलका विद्यार्थी(बालिका) लाई यौन दुव्र्यवहार गरेको आरोपमा मदन राई पक्राऊ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।बैशाख ११ गते एमालेका लिला गिरी नेत...
02/05/2023

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यूएईलाई हराउँदै नेपाल एसिया कपमा । बधाई टिम नेपाल ।
02/05/2023

यूएईलाई हराउँदै नेपाल एसिया कपमा । बधाई टिम नेपाल ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Right cliick posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Right cliick:

Share