08/05/2026
हामी हाम्रो टिमका लागि Sales Executive पदमा योग्य, ऊर्जावान र जिम्मेवार कर्मचारीको खोजीमा छौं।
पद: Sales Executive
संख्या: 5 जना
कार्यस्थल:धादिङबेसी र कलंकी
Apply now
https://forms.gle/V2TTkbCG7amzCTeY6
मुख्य जिम्मेवारीहरू:
* ग्राहकसँग प्रभावकारी रूपमा समन्वय गर्ने
* मोबाइल तथा एक्सेसरिज सम्बन्धी उत्पादनबारे जानकारी दिने
* बिक्री लक्ष्य पूरा गर्न सहयोग गर्ने
* दैनिक बिक्री विवरण तयार गर्ने
आवश्यक योग्यता:
* न्यूनतम +2 वा सो सरह
* Sales वा customer dealing मा अनुभव भए प्राथमिकता
* राम्रो communication skill
* इमानदार, जिम्मेवार र सिक्न इच्छुक
आवेदन दिनुपर्ने कागजात:
* CV
* नागरिकताको प्रतिलिपि
* पासपोर्ट साइज फोटो
सम्पर्क
फोन: 9763400300
इमेल: [email protected]
आवेदनको अन्तिम मिति:2083/01/31