17/03/2022
स्क्रिप्टाे टेक कम्पनीले यहाँहरुकाे लागि अाइ टि सम्बन्धिका बिभिन्न सेवा तथा समाधानहरु लिएर अाइ सकेकाे छ । यहाँ वइबसाइट निर्माण, माेवाइल एप्सकाे निमार्ण, बिभिन्न सफ्टवेयहरुकाे निमार्ण, डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन तथा अन्य प्रगतिशील व्यपारिक समाधान जस्ता सेवाहरु उपलब्ध छ ।
थप जानकारीकाे लागि
Managing Director
Rupesh Poudel
9851322480