Artha-Tech

Artha-Tech Artha-Tech empowers Nepal's youth through financial literacy, stock market education, investment insights, and smart money management.

Our mission is to simplify finance, promote informed investing, and build a financially aware generation .

"आज साउन १५, खिर खाने दिन।"
31/07/2026

"आज साउन १५, खिर खाने दिन।"

गुरु बिना ज्ञान अधुरो हुन्छ। जीवनलाई उज्यालो बनाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक आभार। गुरु पूर्णिमाको शुभकामना!
29/07/2026

गुरु बिना ज्ञान अधुरो हुन्छ। जीवनलाई उज्यालो बनाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक आभार। गुरु पूर्णिमाको शुभकामना!

20/07/2026

प्रधानमन्त्री र सेयर सरोकारवालाबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाह र पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका सरोकारवालाबीच सिंहदरबारमा विशेष छलफल सम्पन्न भएको छ । बैठकमा नेपाल धितोपत्र बोर्ड, नेप्सेका पदाधिकारी लगायत विभिन्न सेक्युरिटिज र इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो ।

What actually is Debentures?  The most commonly used debenture in Nepal !
16/07/2026

What actually is Debentures? The most commonly used debenture in Nepal !

💹
14/07/2026

💹

भानु जयन्ती २०८३ को शुभकामनानेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको पावन अवसरमा हार्दिक शुभक...
13/07/2026

भानु जयन्ती २०८३ को शुभकामना

नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।

उहाँले नेपाली भाषालाई जनसाधारणसम्म पुर्‍याई साहित्यलाई नयाँ उचाइ प्रदान गर्नुभएको अतुलनीय योगदान सदा प्रेरणादायी रहिरहोस्। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा हामी सबैको सक्रिय सहभागिता रहोस् भन्ने शुभेच्छा।

09/07/2026

मार्केट घट्नुपर्ने कारण छैन अब मार्केट बढ्छ ।

Video by : bajar ko chirfar

दही–चिउराको मिठाससँगै जीवनमा खुसी, शान्ति र समृद्धि भरियोस्।आषाढ १५ को हार्दिक शुभकामना! 🌾🥣
29/06/2026

दही–चिउराको मिठाससँगै जीवनमा खुसी, शान्ति र समृद्धि भरियोस्।
आषाढ १५ को हार्दिक शुभकामना! 🌾🥣

Mount Everest Power Development Limited has published an offer letter to issue 14,27,600 units IPO shares to the general...
19/06/2026

Mount Everest Power Development Limited has published an offer letter to issue 14,27,600 units IPO shares to the general public from 3rd Ashad to 8th Ashad, 2083.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Artha-Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Artha-Tech:

Shortcuts

Share