12/10/2024
विजया दशमी २०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण परिवारजन,आदरणीय मान्यजन तथा सम्पुर्ण इष्ट मित्रहरूहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख-शान्ति र संवृद्धिका लागि नव दूर्गाभवानीले हामी सबैकोकल्याण गरून् भनि हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दछु 🙏