26/10/2020
दूबो झैँ जीवन मौलावस, सधै भरि मन खुसी रहोस। नवदुर्गाको आशिर्बाद लागोस, अजर अमर आयु होस्। लक्ष्मी माता दाहिना हुन्, धन धान्यले पूर्ण होस्। सफलताले शिखर चुमोस, चंगा झैँ मन रामिरहोस, उडिरहोस।
टीका लगाइन्छ खस्छ,भाग्य नखसोस_जमरा लगाइन्छ सुक्छ,हासोखुशी नसुकोस
पिङ् खेलिन्छ चुड्छ,स्म्बन्धको डोरि कहिल्यै नचुडिवोस
यहि तपाइलाइ सुभकामना!!
ठुला को आशिष,,साना को माया दशै को रमझम सधै रहिरहोस!!
नेपालिहरुको महान चाड बडा दशैँ २०७७को हार्दिक मङ्गलामय शुभकामना!