Ramlaxman Group

Ramlaxman Group Research and Development on Emerging and Innovative Concept.

Thank you ICT Frame for the detailed coverage.
27/10/2024

Thank you ICT Frame for the detailed coverage.

अब पाइला पाइलाको ठेगाना देशै उपलब्ध छ , भीमसेन थापा गाउँ पालिकाको शुरुवात गोरखा बाट
21/10/2024

अब पाइला पाइलाको ठेगाना देशै उपलब्ध छ , भीमसेन थापा गाउँ पालिकाको शुरुवात गोरखा बाट

अब तपाईं ३ सेकेन्डमै आफ्नो exactlocation काताहोको कोड प्रयोग गरेर share गर्न सक्नुहुन्छ, त्यो पनि बिना इन्टरनेट !  ️ यो ...
17/10/2024

अब तपाईं ३ सेकेन्डमै आफ्नो exactlocation काताहोको कोड प्रयोग गरेर share गर्न सक्नुहुन्छ, त्यो पनि बिना इन्टरनेट ! ️ यो प्रविधि नेपाली शब्द र अङ्कमा आधारित छ, जसले गर्दा यो अझै सरल र छिटो छ।
विशेष गरी आपतकालीन अवस्थामा, यो प्रविधिले उद्धारकर्मीहरूलाई आपतमा परेका व्यक्तिहरुलाई छिटो भेट्न मद्दत गर्नेछ।
काताहो हाम्रो समुदायमा स्थान share गर्नका लागि एक क्रान्तिकारी उपकरण हो। चाहे त्यो सुरक्षाका लागि होस्, बाटो खोज्नका लागि होस् वा दैनिक जीवनमा प्रयोग गर्नका लागि होस्, काताहोले हामीलाई ठेगाना सँग जोड्ने नयाँ तरिका प्रदान गरेको छ।
मुख्य विशेषताहरू:
छिटो र सजिलो: केवल ३ सेकेन्डमा आफ्नो स्थान साझेदारी गर्नुहोस्।
इन्टरनेट आवश्यक नपर्ने : जहाँ पनि, जब पनि प्रयोग गर्न सकिन्छ।
नेपाली शब्द र अङ्कमा आधारित: सबैले बुझ्न सक्ने।
आपतकालीन अवस्थाका लागि उत्तम: उद्धारकर्मीहरूलाई छिटो घटनास्थल पुग्न मद्धत गर्ने।
आजै डाउनलोड गर्नुहोस् कताहो (kataho)

कताहो ठेगानामा कसरी चिठी पठाउने र अफलाइन नक्शा कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षणको शुरुवात भएको छ । गोश्वारा हुला...
03/10/2024

कताहो ठेगानामा कसरी चिठी पठाउने र अफलाइन नक्शा कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षणको शुरुवात भएको छ । गोश्वारा हुलाक कार्यालयका प्रमुख बासुदेव रेग्मी सर, मणी सर लगायत सम्पूर्ण सहभागीमा हार्दिक धन्यबाद ।

गोश्वारा हुलाक कार्यालयले अब कताहो ठेगानामा चिठी पुर्याउन सक्छ, आज ५० जना  postman हरुले बिना इन्टरनेट कसरि ठेगानामा  पु...
03/10/2024

गोश्वारा हुलाक कार्यालयले अब कताहो ठेगानामा चिठी पुर्याउन सक्छ, आज ५० जना postman हरुले बिना इन्टरनेट कसरि ठेगानामा पुग्ने भन्ने तालिम पाउनुभयो, गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख बासुदेव सर मणि सर लाई धन्यबाद

यस प्रकारको विपतमा तत्कालै स्थान पत्ता लगाउन कताहो कोडको प्रयोग गरौं । यसको माध्यमबाट तपाईलाइ सहयोग आवश्यक परेको स्थानको...
28/09/2024

यस प्रकारको विपतमा तत्कालै स्थान पत्ता लगाउन कताहो कोडको प्रयोग गरौं । यसको माध्यमबाट तपाईलाइ सहयोग आवश्यक परेको स्थानको गुगल प्लस कोडको साथै बोलेरै एक अर्कामा शेयर गर्न सकिने कताहो कोड हेर्न मिल्छ । यो एप एकपटक डाउनलोड गरिसकेपश्चात अफलाइनमै देशभरका झण्डै १६ अरब कोड हेर्न सकिन्छ । यो एप Android र एप स्टोर दुवैमा निःशुल्क उपलब्ध छ ।

अत्यन्तै दुखद :)  राजधानी काठमाडौंमै बाढिमा फसेकाको उद्धार हुन सकेन, प्रकृतीले हामीलाई प्रतिकुल स्थीती पैदा गरिरहेकोछ । ...
28/09/2024

अत्यन्तै दुखद :) राजधानी काठमाडौंमै बाढिमा फसेकाको उद्धार हुन सकेन, प्रकृतीले हामीलाई प्रतिकुल स्थीती पैदा गरिरहेकोछ । सुरक्षित रहौं Photocredit: onlinekhabar

नयाँ बनेका घरहरुले पनि कताहो डिजिटल ठेगाना प्रणाली को प्लेट जडान गर्न थाले, किनकि यो एकदम बैज्ञानिक अनि तुरुन्तै तयार गर...
24/09/2024

नयाँ बनेका घरहरुले पनि कताहो डिजिटल ठेगाना प्रणाली को प्लेट जडान गर्न थाले, किनकि यो एकदम बैज्ञानिक अनि तुरुन्तै तयार गर्न सकिन्छ । यसको लागि कताहो एप निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ ।

Happy Bishwakarma Pooja n Science Day.
17/09/2024

Happy Bishwakarma Pooja n Science Day.

गुण्डु बृहत् खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको निर्वाचनमा भोटिङ मेशिनको प्रयोग भयो । ५ घण्टामा भएको मतदानको आधा घ...
01/09/2024

गुण्डु बृहत् खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको निर्वाचनमा भोटिङ मेशिनको प्रयोग भयो । ५ घण्टामा भएको मतदानको आधा घण्टामै नतिजा घोषणा गर्न सफल भयो । मेशिन प्रयोग गर्नका लागि पहल गर्नुभएकोमा गुण्डू खानेपानीप्रति आभार, यस कार्यमा खटिने हाम्रा कुशल प्राविधिक टीमलाई धन्यबाद ।

कृष्ण जन्माष्टमीको शुभकामना
26/08/2024

कृष्ण जन्माष्टमीको शुभकामना

Thank you Sunakhari news
06/08/2024

Thank you Sunakhari news

Address

Neel Saraswati Marg
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+9779851022711

Alerts

Be the first to know and let us send you an email when Ramlaxman Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramlaxman Group:

Share