AdHoc Infotech

AdHoc Infotech Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AdHoc Infotech, Information Technology Company, Golfutar, Kathmandu.

शुभ दीपावली तथा लक्ष्मी पूजाको मंगलमय अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना — धन, समृद्धि र सुख–शान्ति को घरमा बास होस ।
20/10/2025

शुभ दीपावली तथा लक्ष्मी पूजाको मंगलमय अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना — धन, समृद्धि र सुख–शान्ति को घरमा बास होस ।

काग तिहारको हार्दिक शुभकामना 🪔सन्देशवाहक कागले खुशी र शुभ समाचार मात्र ल्याओस् 💫 #कागतिहार  #तिहार
19/10/2025

काग तिहारको हार्दिक शुभकामना 🪔
सन्देशवाहक कागले खुशी र शुभ समाचार मात्र ल्याओस् 💫
#कागतिहार #तिहार

Happy Vijaya Dashain 2080.
15/10/2023

Happy Vijaya Dashain 2080.

Happy Women's Day !!!
08/03/2023

Happy Women's Day !!!

On the joyous occasion of Holi, We express our best wishes to everyone. Enjoy the celebrations!"
06/03/2023

On the joyous occasion of Holi, We express our best wishes to everyone. Enjoy the celebrations!"

२०७९ सालको तमु ल्होसारको शुभकामना !!!
30/12/2022

२०७९ सालको तमु
ल्होसारको शुभकामना !!!

यमपञ्चकको अन्तिम दिन अर्थात भाइटिकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभका...
27/10/2022

यमपञ्चकको अन्तिम दिन अर्थात भाइटिकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना सदभाव, एकता कायम रहोस्,सबैको जय होस् ।

लक्ष्मिले बास गरून,सुख सम्वृदीले परिपुर्ण होसइष्ट्मित्र दाईना होउन लक्ष्मी पुजाको शुभकामना
24/10/2022

लक्ष्मिले बास गरून,सुख सम्वृदीले परिपुर्ण होस
इष्ट्मित्र दाईना होउन लक्ष्मी पुजाको शुभकामना

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !माता भवानीले सबै नेपालील...
05/10/2022

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् ।
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: “

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत स...
26/09/2022

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाइ हार्दिक मंगलमय शुभकामना !!!

Address

Golfutar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when AdHoc Infotech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AdHoc Infotech:

Share