02/09/2026
संकटको यो घडीमा, हामी सबै एकजुट बनौँ। ❤️
रासुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको बाढीले धेरै परिवार प्रभावित भएका छन्। यस्तो कठिन समयमा हामीले के गर्ने मात्र होइन, के नगर्ने पनि बुझ्न जरुरी छ।
🤝 Official channel बाट मात्र सहयोग गरौँ।
🚫 प्रभावित क्षेत्रमा अनावश्यक भीड नगरौँ।
📵 पीडित वा मृतकका फोटो/भिडियो share नगरौँ।
✅ Social media का news verify गरेर मात्र share गरौँ।
❤️ आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।
यो समय दोष खोज्ने होइन, समाधान खोज्ने समय हो।
यो समय एकअर्काको हात समाउने समय हो।❤️
आउनुहोस्, विपद्मा साथ दिऔँ। नेपालका लागि एकजुट बनौँ। 🤝