18/09/2026
🚨 नयाँ Washing Machine किन्ने सोचमा हुनुहुन्छ? यी ३ गल्ती कहिल्यै नगर्नुहोस्! 🛑
सस्तोको चक्करमा धेरैले पछि पछुताउनु पर्ने गल्ती गरिरहनु भएको हुन्छ। भिडियो पूरा हेरेर आफ्नो पैसा र लुगा दुवै बचाउनुहोस्! 💡
तपाईंको घरको लागि कस्तो मेसिन ठिक हुन्छ?
✅ जाडोको सिरक अटाउने क्षमता (Capacity)
✅ ट्याङ्करको पानी कम खाने (Water Efficiency)
✅ बोरिङको पानीले सेतो लुगा पहेँलो नबनाउने (Steam/Heater)
कस्तो वाशिङ मेसिन किन्दा तपाईंलाई उचित हुन्छ भन्ने बारे निःशुल्क सल्लाह र उत्कृष्ट अफरको लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्! 👇
📍 Visit Us: Samakhusi Electronic Home (Gongabu Chowk)
📞 Call/WhatsApp: 9803639567
☎️ Landline: 01-4975360