Keystone Trading House

Keystone Trading House We deals in every kinds of IT Gadgets in very reasonable Price. We also provide Laptop & ICT Equipments repairing Service in reasonable rate, CCTV Camera

IT Related Goods - Server, Desktop-PC, Laptop, Printer, Security Systems - CCTV, Biometric Device, Access Controller; PowerBackup Systems - Inverter UPS, Solar Systems

03/08/2026

तपाईको कुनै पनि ल्यापटप, कम्प्युटर तथा प्रिन्टरमा बोर्डको चिप लेभेलको मर्मतको काम गर्नु परेमा हामीलाई सम्झनुहोस् ।
If you need any kind of Chip Level Assistance in any brand of Laptop, Desktop & Printer please remember us for the technical assistance & kindly contact us KEYSTONE TRADING HOUSE - 9851224462/4540444/4543322

Portable Projector with World cup Offer
18/06/2026

Portable Projector with World cup Offer

आज २५ अैां स्मृति दिवस - जेष्ठ १९ त्यो भयानक रात जस्ले हाम्रा सम्पूर्ण राजपरिवारको स्वर्गारण भएको कोलो दिन - ॐ शान्ति 🙏🥺...
02/06/2026

आज २५ अैां स्मृति दिवस - जेष्ठ १९ त्यो भयानक रात जस्ले हाम्रा सम्पूर्ण राजपरिवारको स्वर्गारण भएको कोलो दिन - ॐ शान्ति 🙏🥺

01/05/2026

२५७०औं बुद्ध जयन्तिको पावन अवसरमा विश्वभर फैलिएको डर, त्रास, हिंसा र मानवताविरुद्धका सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा अन्त्य होऊन् भन्ने कामना गर्दछु। शान्तिका अग्रदूत भगवान् बुद्ध जन्मिएको हाम्रो देश नेपालबाट सम्पूर्ण विश्वमा दया, करुणा र सह-अस्तित्वको सन्देश फैलियोस्। नेपाल साँचिकै शान्ति क्षेत्रको रूपमा स्थापित हुँदै विश्वभर शान्तिको ध्वजा फहराइरहोस्। सबैमा बुद्धको उपदेश अनुसार मैत्रीभाव, सहिष्णुता र मानवता कायम रहोस्। शुभकामना!
On the sacred occasion of the 2570th Buddha Jayanti, I wish for the complete end of fear, terror, violence, and all actions that go against humanity spreading across the world. From our country Nepal, the birthplace of Lord Buddha—the pioneer of peace - may the message of compassion, kindness, and coexistence reach every corner of the globe. May Nepal truly be established as a Peace Zone spreading the flag of harmony worldwide. May everyone uphold friendliness, tolerance, and humanity in accordance with Buddha’s teachings. Best wishes!

All Laptop Accessories and Batteries available of all brand
22/04/2026

All Laptop Accessories and Batteries available of all brand

Happy Mother’s Day to all the mothers 🙏आमाको मुख हेर्ने दिनको सम्पूर्ण आमाहरूलाई शुभकामना 🙏         ❤️
17/04/2026

Happy Mother’s Day to all the mothers 🙏
आमाको मुख हेर्ने दिनको सम्पूर्ण आमाहरूलाई शुभकामना 🙏
❤️

Wishing you all a very Happy New Year 2083 B.S. to all     #2083  😊
13/04/2026

Wishing you all a very Happy New Year 2083 B.S. to all
#2083 😊

यस्पाली जसरी नि देश बनाउनु पर्छ भन्थ्यो जनताले साथ पनि दिएको छ अब तल देखि माथि सम्म झण्डै दुई तिहाईको सरकार छ देश विकासम...
27/03/2026

यस्पाली जसरी नि देश बनाउनु पर्छ भन्थ्यो जनताले साथ पनि दिएको छ अब तल देखि माथि सम्म झण्डै दुई तिहाईको सरकार छ देश विकासमा वाधा अड्चन गर्ने देखि भ्रष्टाचारीहरूलाई बाँधेर हुन्छ कि घिसारेर हुन्छ सर्वस्व सहित देशको ढुकुटी भर्नु पर्यो परिणाम दिन नसक्ने मन्त्रीहरूलाई परिवर्तन गरेर हुन्छ कि जे गरेर हुन्छ कसैलाई छुट छैन भन्ने नाजिर बसाएर देश अगाडी बढाउ ।

देशलाई यत्रो ठूलो भुमरीबाट चिरेर आफ्नो ढृढ संकल्पलाई कहिले नत्यागी यत्रो गाली गलौच हुँदा पनि निश्चय रूपमा देशलाई परिवर्त...
08/03/2026

देशलाई यत्रो ठूलो भुमरीबाट चिरेर आफ्नो ढृढ संकल्पलाई कहिले नत्यागी यत्रो गाली गलौच हुँदा पनि निश्चय रूपमा देशलाई परिवर्तनको बाटो देखाएर प्रजातन्त्र पद्धति अनुसार देशलाई चुनावी माहोलमा ल्याएर निर्वाचन गराउन सफल हुनु भएकोमा राष्ट्रिय आमालाई नारी दिवसको शुभकामना 🙏

Congratulations to Mahabir Pun - Mahabir Pun Chairman of National Innovation Center for winning the Parliament Election ...
06/03/2026

Congratulations to Mahabir Pun - Mahabir Pun Chairman of National Innovation Center for winning the Parliament Election of Nepal 2082 without spending money but getting money from the Voters to win the election 🗳️ a man with no haters and a man who speak from the bottom of his heart whatever it is 🙏 Nepal ko Jay Hos 🙏Myagdi District ko Harek Vote diney manchhey ko Jay Hos

बधाई छ !🙏😮❤️
महावीर पुन प्रतिनिधि सभा चुनावमा विजयी हुनुभएको छ ।
एउटा जित्नै पर्ने व्यक्तिले जितेका छन् ।
आशा छ ~ अब उहाँले पक्कै पनि नेपालको शिक्षा नीतिहरुमा परिवर्तन ल्याउनु हुने छ ।🙏

Address

Thirbam Sadak-3, Bhat-Bhateni Marga, Behind Of Bhat-Bhateni Temple, Ward No. 5
Kathmandu
44616

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+9779851224462

Alerts

Be the first to know and let us send you an email when Keystone Trading House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Keystone Trading House:

Shortcuts

Share