T-teet

T-teet t-teet is evolving the way the Nepal moves by seamlessly connecting riders to drivers through our app.

Happy Vijaya Dashami 2078!बडादशैं  २०७८ को  हार्दिक मंगलमय शुभकामना।
12/10/2021

Happy Vijaya Dashami 2078!
बडादशैं २०७८ को हार्दिक मंगलमय शुभकामना।

या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थितानमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’...
12/10/2021

या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पुर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् ।
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारका फूलपात समिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

यो दसैँमा सबैको जय होस् । मङ्गल होस् । भातृत्व बढोस् अनि शान्ति छाओस् । हाम्रो शीरमा जमरा शोभायमान रहोस् । आज घटस्थापना ...
06/10/2021

यो दसैँमा सबैको जय होस् । मङ्गल होस् । भातृत्व बढोस् अनि शान्ति छाओस् । हाम्रो शीरमा जमरा शोभायमान रहोस् । आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।

संघीय गणतान्त्रिक नेपालको छैटौं संविधान दिवसको शुभकामना l
19/09/2021

संघीय गणतान्त्रिक नेपालको छैटौं संविधान दिवसको शुभकामना l

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।नमस्...
11/09/2021

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋषि पञ्चमीको शुभकामना ।

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन् र शक्तिका केन्द्र पनि हुन् । आजको दिन...
08/09/2021

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन् र शक्तिका केन्द्र पनि हुन् । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आफ्नो शौभाग्य र परिवारको सु–स्वास्थ्य अनि दीर्घायुका लागि व्रत बस्ने दिन, अविवाहित नारीहरूले आफूले भनेजस्तै वर पाइयोस् भनी भगवानसँग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन ।

हाम्रो तर्फबाट यो पावन चाड हरितालिका तीजको शुभकामना ।

बुबाको मुख हेर्ने दिनको आजको सुखद क्षणमा सम्पूर्ण बुवाहरुमा हार्दिक शुभकामना ।
07/09/2021

बुबाको मुख हेर्ने दिनको आजको सुखद क्षणमा सम्पूर्ण बुवाहरुमा हार्दिक शुभकामना ।

“The warmest wishes to a great member of our team. May your special day be full of happiness, fun and cheer!”Happy Birth...
30/08/2021

“The warmest wishes to a great member of our team. May your special day be full of happiness, fun and cheer!”
Happy Birthday Srijan Adhikari Sir 🧁🎂🎂

Krishna Janmashtami (कृष्ण जन्माष्टमी) को शुभकामना ।
30/08/2021

Krishna Janmashtami (कृष्ण जन्माष्टमी) को शुभकामना ।

रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको शुभकामना ।
22/08/2021

रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको शुभकामना ।

On the auspicious day of Nag Panchami, here's extending our warm greetings to one and all.
13/08/2021

On the auspicious day of Nag Panchami, here's extending our warm greetings to one and all.

श्रावण १५, खीर खाने दिनको शुभकामना ।
30/07/2021

श्रावण १५, खीर खाने दिनको शुभकामना ।

Address

Kamaladi
Kathmandu
44660

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+97714444305

Alerts

Be the first to know and let us send you an email when T-teet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share