14/04/2026
नयाँ वर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना!हाम्रा सम्पूर्ण ग्राहक वर्ग तथा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।तपाईंहरूको साथ, विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद।आगामी दिनहरूमा पनि यस्तै माया र सहयोग पाइरहने अपेक्षा गर्दछौँ।नयाँ वर्षको धेरै धेरै शुभकामना