Creative Image

Creative Image Established a reputation for producing, informative programs quickly and efficiently, we really can improve your image Visuals are stronger than words.

Currently, information has become one of the most powerfull tools. Audio visual as a media of modern information plays a crucial part. In a very short time, we would be carried away in the incredible development of the world. In its development, audio visual has become an obligatory for both professional and private needs. They not only capture the eyes of your audience but also their hearts. An a

esthetically designed shot holds the viewers gripped to their seats and also wins their admiration. Specializing in video production, Creative Image has been producing the highest quality video and multimedia sector since 2006.

13/08/2016

traditional cultural dance of Rana Tharu from the far western part of Nepal.

07/08/2016

सामाजिक संजालहरुको लागि बिज्ञापन, भिडियो लेटर्स, भिजुअल प्रोफाइल, सार्वजनिक संदेश तथा बिबिध भिडियोग्राफी सम्वन्धि काम गर्नुपर्ने भएमा ...गुणस्तरीय सेवाका लागि .......कृयटिभ इमेज !!!

दैवीप्रकोप, महामारी, प्राकृतिक प्रकोप भय, रोग त्रासका गर्न नपरोस सामना  !!प्रगति, उन्नति र शान्तिले शिखर चुमोसनयाँ सालको...
09/04/2014

दैवीप्रकोप, महामारी, प्राकृतिक प्रकोप
भय, रोग त्रासका गर्न नपरोस सामना !!
प्रगति, उन्नति र शान्तिले शिखर चुमोस
नयाँ सालको हजुरलाई धेरै धेरै शुभकामना !!

कृषिबैज्ञानिक एवं अग्रणी वातावरण विद हुतराम बैद्य प्रति हार्दिक श्रद्धाञ्जली
24/12/2013

कृषिबैज्ञानिक एवं अग्रणी वातावरण विद हुतराम बैद्य प्रति हार्दिक श्रद्धाञ्जली

My best wishes to you and your family for this season's greetings with health, wealth and happiness.
22/12/2013

My best wishes to you and your family for this season's greetings with health, wealth and happiness.

With the New Year, comesbigger challenges and opportunities.Beat the challenges andgrab the opportunities,with an equal ...
16/12/2013

With the New Year, comes
bigger challenges and opportunities.
Beat the challenges and
grab the opportunities,
with an equal zeal.
Have a promising and
fulfilling New Year!

नुवाकोटमा दुप्चेश्वर मेला आजबाट सुरुनुवाकोटको चर्चित तथा प्रमुख मध्येको एक धार्मिक स्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अबस...
14/12/2013

नुवाकोटमा दुप्चेश्वर मेला आजबाट सुरु

नुवाकोटको चर्चित तथा प्रमुख मध्येको एक धार्मिक स्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अबसरमा लागेको मेला आजबाट सुरु भएको छ । यहाँ हरेक बर्ष धान्यपूर्णिामा मेला लाग्दै आएको छ । एकादशीबाट नै सुरु हुने मेला पूर्णिमाको दिन सकिने गर्दछ । यो बर्षको धान्यपूर्णिमा पुस २ गते परेको छ ।

राउतबेशी गाविस वडा नं. ८ स्थित तादी खोलाको किनारमाथिको पखेरोमा रहेको दुप्चेश्वरको मेला भर्न मानिसहरु जानेक्रम सुरु भईसकेको छ । यो बर्ष मेलामा २० हजार भन्दा बढी भक्तजनले सहभागिता रहने अपेक्षा गरिएको दुप्चेश्वर मन्दिर संरक्षण समितिले जनाएको छ ।

मेला भर्न सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन लगायतका देशै भरिका भक्तजनहरु यहाँ आउने गर्दछन् ।

यो मन्दिरलाई मध्यमाञ्चलको दोस्रो पशुपतिनाथ भन्ने गरिन्छ । विशेषगरी सन्तान नभएका दम्पत्तिहरु सन्तान हुने विस्वासमा पुजा आराधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिका सहित पुग्छन् ।

सदरमुकाम विदुरदेखि ३५ किलोमिटरको पूर्वमा रहेको मन्दिर नजिकै कच्चि मोटरबाटो पुगेकोले भक्तजनहरुलाई सहज भएको छ ।

पौराणिक कथनअनुसार स्थानीय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुग्धेश्वर महादेव रहेको विस्वासमा प्रत्येक वर्ष धान्यपूर्णिकाका दिन विशेष मेला लाग्दै आएको स्थानीय शिक्षक राजन थापाले बताउनुभयो ।

मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रर्दशन र स्थानीय उत्पादनहरुको विक्रि वितरण समेत हुने मेला साँस्कृतिक र आर्थिक दृष्टिकोणबाटसमेत महत्वपूर्ण मानिदै आएको छ ।

दुप्चेश्वर महादेव सबै धर्मको आस्थाको केन्द्रसमेत रहेकाले यस क्षेत्रको विकासमा विशेष पहल हुनुपर्ने स्थानीयको माग रहदै आएको भए पनि दुप्चेश्वरको प्रचारप्रसारमा ध्यान नदिएको सरोकारवाहरुको भनाई रहेको छ ।

29/04/2013

Address

Kathmandu
19036

Alerts

Be the first to know and let us send you an email when Creative Image posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creative Image:

Share