SoftTech Computer Bazar

SoftTech Computer Bazar Whole Seller of Computers, Laptops and IT Accessories. Computer Repair, Laptop Exchange, Web Design/ Hosting etc.

फेरि कस्ले बननयो यस्तो?
23/09/2025

फेरि कस्ले बननयो यस्तो?

Sep 19 मा officially launched भएको iPhone17  नेपालमा October first week तिर launch हुने expectation का बिच किन्ने तयारी ...
22/09/2025

Sep 19 मा officially launched भएको iPhone17 नेपालमा October first week तिर launch हुने expectation का बिच किन्ने तयारी or excitement कस्तो छ त साथीहरु ?

विभिन्न सरकारी कार्यालय, स्कुल, कलेज आदि का कम्प्युटर लगायतका डिभाइसहरु जलेर ध्वस्त भै Service Delivery मा समस्या भईरहेक...
21/09/2025

विभिन्न सरकारी कार्यालय, स्कुल, कलेज आदि का कम्प्युटर लगायतका डिभाइसहरु जलेर ध्वस्त भै Service Delivery मा समस्या भईरहेको यस विषम परिस्थितिमा Federation of Computer Association Nepal लगायत IT तथा कप्युटर सँग सम्वन्धित क्षेत्रमा कार्यरत संस्थाहरुले डिभाइसहरु प्रदान गरि सकेको सहयोग र उदाहरणीय कार्य गर्न सक्दछन ।

तपाईँको टोल छिमेकमा कुनै उच्छृङ्खल गतिविधि भएमा गृह मन्त्रालयले भर्खरै स्थापना गरेको Help Desk को सम्पर्क नं. ९८५१३६०६०३...
20/09/2025

तपाईँको टोल छिमेकमा कुनै उच्छृङ्खल गतिविधि भएमा गृह मन्त्रालयले भर्खरै स्थापना गरेको Help Desk को सम्पर्क नं. ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत जानकारी गराउन सक्नुहुनेछ ।

Remember us for these services !
18/06/2023

Remember us for these services !

12/05/2023

We provide customized Gaming PC as per your need @ very reasonable cost.
Starting Price : Nrs 25000।-
Remember us if you want to modify/upgrade your existing systems :-)

10/05/2018

एन्ड्रोइड फोनको एसएसएस म्यासेजको ब्याकअप कसरी राख्ने ?

सबै एसएमएस म्यासेज ब्याकअप गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप इन्स्टल गर्न सक्नुहुन्छ । एप इन्स्टल गरिसकेपछि निम्न प्रक्रियाअनुसार एसएमएस म्यासेज ब्याकअप गर्न सक्नुहुन्छ ।

१. सबैभन्दा पहिले वेलकम स्क्रिनमा गेट स्र्टाटेडमा थिच्नुहोस् ।

२. ब्याकअप सेभ गर्नको लागि कन्ट्याक्ट, एसएमएसमा पहुँच दिनुहोस् र फोन कल म्यानेज गर्नुहोस् । त्यसपछि चारवटा पपअप आउँछन् सबैमा अलाउ ट्याप गर्नुहोस् ।

३. सेट अप अ ब्याकअप मा थिच्नुहोस् ।

४. तपाई एसएमएस मात्रै ब्याकअप गर्न चाहनुहुन्छ भने फोन कल्स अफ थिच्नुहोस् । तपाई एमएमएस र निश्चित एसएमएस ब्याकअप गर्न चाहनुहुन्छ भने एडभान्स्ड अप्सनमा पनि थिच्न सक्नुहुन्छ होइन भने यसलाई त्यत्तिकै छोडिदिनुहोस् ।

५. नेक्स्ट थिच्नुहोस् ।

६. टगल प्रयोग गरेर तपार्इले गुगल ड्राइभ वा ड्रपबक्स कहाँ ब्याकअप कहाँ गर्न चाहेको हो छान्नुहोस् । तपाई त्यसको लागि एक्सेस दिन चाहनुहुन्न भने योर फोनमा टगल गर्न सक्नुहुन्छ र आफैंले फाइल कपी गर्न सक्नुहुन्छ ।

७. डिफल्ट फोल्डरमै ब्याकअप गर्ने हो भने ओके थिच्नुहोस् होइन भने ब्राउज थिचेर कुन फोल्डरमा सेभ गर्न मन छ त्यसमा ब्याकअप गर्नुहोस् ।

८. यसपछि नेक्स्ट थिच्नुहोस् र पपअप आउँछ त्यसमा यस थिच्नुहोस् ।

९. तपाईले अगाडिको टगलहरूबाट ब्याकअप सेड्युल पनि राख्न सक्नुहुन्छ वा सेड्युल रिकरिङ ब्याकअप टगललाई अफ गरिदिन पनि सक्नुहुन्छ , त्यसपछि ब्याकअप नाउ मा थिच्न सक्नुहुन्छ ।

यसपछि ब्याकअप हुन थाल्छ । १३ हजार एसएमएस ब्याकअप हुनको लागि हुनका लागि ३ मिनेट भन्दा पनि कम समय लाग्छ । एकपटक ब्याकअप फाइल बनाएपछि त्यसलाई तपाईले आफ्नो कम्प्युटरमा कपी गर्न सक्नुहुन्छ वा त्यसलाई तेस्रो पक्षको सफ्टवेयरसँग लिंक नगरी क्लाउडमा सेभ गर्न पनि सक्नुहुन्छ ।

एन्ड्रोइड फोनको एसएमएस म्यासेज कसरी रिस्टोर गर्ने ?

तपाईंले आफ्नो फोनको स्पेस खाली गर्न चाहनुहुन्छ वा नयाँ फोन बोक्न चाहनुहुन्छ भने तपाईले आफ्नो एन्ड्रोइड फोनमा भएका एसएमएस म्यासेजहरू ब्याकअप गरिसकेपछि आफ्नो फोन रिसेट गर्न सक्नुहुन्छ ।

तपाईले ब्याकअप राख्नुभएको छ भने रिस्टोर गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप फेरि इन्स्टल गर्नुपर्ने हुन्छ । तपाईको नयाँ फोनमा वा फम्र्याट गरिएको पुरानै फोनमा निम्न विधिअनुसार एसएमएस रिस्टोर गर्न सकिन्छ ।

१. तपाईको फोनमा एसएमएस ब्याकअप कपी गरिएको पक्का गर्नुहोस् ।

२. कार्वोनाइट एसएमएस ब्याकअप एप खोल्नुहोस् र रिस्टोर गर्नको लागि वेलकम स्त्रिmनमा गेट स्टार्टेड मा थिच्नुहोस् ।

३. माथि देब्रपट्टकिो हृयामबर्गर मेनु आइकनमा थिच्नुहोस् र रिस्टोरमा थिच्नुहोस् ।

४. तपाईले लोकल कपी प्रयोग गरिरहनुभएको छ भने लोकल ब्याकअप लोकेसन मा थिच्नुहोस् होइन गुगलड्राइभ वा ड्रपबक्स प्रयोग गर्ने हो भने उचित बटनमा थिच्नुहोस् ।

५. यसले पछिल्लो ब्याकअप आँफै पत्ता लगाउँछ पत्ता लगाएन भने सेलेक्ट अनदर ब्याकअप मा थिच्नुहोस् र तपाईले रिस्टोर गर्न खोजेको फाइलमा थिच्नुहोस् । टगलहरूबाट तपाईले म्यासेज वा फोन कल के रिस्टोर गर्न चाहेको के हो छनोट गर्नुहोस् ।

६ रिस्टोरमा थिच्नुहोस् । त्यसपछि ओके थिच्नुहोस् र त्यसपछि आउने दुई पपअपमा यस थिच्नुहोस् ।
Source : Onlinekhabar

Google Contacts
21/02/2018

Google Contacts

अहिले परिवार तथा मित्रजनहरुमा सम्पर्क स्थापित गर्न तथा जोडिइरहनका लागि स्मार्टफोनले अहम् भूमिका निर्वाह गरिरह....

NT Anniversary Offer :-)
06/02/2018

NT Anniversary Offer :-)

Address

Kathmandu
45500

Telephone

+9779844228622

Website

Alerts

Be the first to know and let us send you an email when SoftTech Computer Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SoftTech Computer Bazar:

Share