Property Nepal

Property Nepal Nepal's Real Estate Digital Platform for Buying Selling Lease and Rental.

11/09/2025

यो मान्छे बन्न मिल्छ, यो बन्न मिल्दैन भन्नका लागि माइतीघरमा जिन्दाबाद-मुर्दाबाद भन्दै वार्तामा टुङ्गिएको यो सामान्य आन्दोलन होइन । यो राज्यसत्ताले आत्मसमर्पण गरेको आन्दोलन हो !
देशमा न सिंहदरबार बाँकी छ, न सरकार ! राष्ट्रपति कार्यालयमा खरानीमात्रै छ, राष्ट्रपति छैनन् ! दुबै भागेको या लुकेको अवस्था छ । न प्रतिनिधिसभा छ, न राष्ट्रियसभा ! कुनै सांसदले म जनप्रतिनिधि हुँ भन्दै बाहिर निस्किन सकेको छैन । सर्वोच्च अदालतमा न सर्भर बाँकी छ, न मिसिल ! बन्द गर्ने सूचना पनि हातले लेखेर निकाल्नुपरेको छ । देशभरका स्थानीय सरकारी भवन अँगार छन् । निर्वाचित वडा सदस्यसम्म पनि घरमा सुत्ने अवस्था छैन । ती भूमिगत छन् । अलिकति ठूला नेता त सबै ज्यान जोगाउन लुकेर बसेका छन् । लोकेशन ट्ऱ्याक हुन्छ कि भनेर मोबाइल पनि बन्द छ । देशभर स्कुल र व्यवसाय बन्द छन् । सेनाले माइकिङ्ग गर्दै वार्ता गर्न बोलाएको छ । देशभरका जेलबाट कैदी हाकाहाकी बाहिर आएका छन् । आज टुँडिखेलमा सर्वदलीय बैठक राख्ने हो भने म कांग्रेस या एमालेको प्रतिनिधि हुँ भन्दै कतिजना उपस्थित होलान् ? देश शून्यमा पुगेको छ ! देशमा माने पनि नमाने पनि 'कू' को स्थिति छ र संविधान स्वत: निष्क्रिय छ ।
यो राम्रो होस् या नराम्रो, सुन्दर होस् या कुरूप, जेन-जी आन्दोलनको नतीजा हो ! यो आन्दोलन विश्व राजनीतिकै दृष्टिमा पनि धेरै ठूलो हो । यति ठूलो र सिङ्गो सरकारी संयन्त्र ढलाउन सफल आन्दोलनसँग देशको शासन र संविधान दुबै फेर्ने म्यान्डेट हुन्छ ! वार्ता गर्न खै त राष्ट्रपति ? खै त सिंहदरबारमा कामचलाऊ प्रधानमन्त्री केपी ओली ? खै त हामी निर्वाचित जनप्रतिनिधि हौं भन्दै सांसदहरू ? सरकार भागेपछि प्रमुख प्रतिपक्षी दलका नेता अगाडि आउनुपर्ने हो । खै त प्रचण्ड ?
प्रिय होस् या अप्रिय, यस्तो स्थिति एकदम असामान्य र अकल्पनीय स्थिति हो । यस्तोमा आन्दोलनकारीका माग नै विधान हो । माओवादीले दश वर्षसम्म देशका हजारौं सेना र पुलिसमाथि एम्बुस, बम र गोली हान्दै गरेको युद्ध सफल भएको भए संविधान तिनैले लेख्थे ! सफल नभई वार्तामा टुङ्गिँदा त तिनलाई संसद बन्न चुनाब र विधान चाहिएन ! कुनै संविधानले रोकेन । भङ्ग भइसकेको संसद पुनर्स्थापना गर्न, त्यसमा आफूले चाहे जति सांसद भर्ना गर्न मिल्यो । संविधानले रोकेन ।
अहिले संविधानले रोक्ने भन्ने कसरी हुन्छ र ! रोक्छ भने रोकेको हदसम्म संविधान फेर्ने म्यान्डेट यो आन्दोलनलाई छ । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय आन्दोलनकारीको हो भने संविधानको जुन धाराले मिल्दैन, त्यसलाई निष्क्रिय पार्न सकिन्छ ! संसदीय सुनुवाई बिना अख्तियार लगायतका संवैधानिक निकायमा भर्ना गर्न मिल्दैनथ्यो, ओलीले गरेका होइनन् र ? आजसम्म ती पदमैं छन् । अर्काको पार्टी फुटाउन अध्यादेश ल्याउन मिल्छ भने अहिले समस्या फुकाउन त्यस्तै एउटा अध्यादेश ल्याउन किन मिल्दैन ?
देशले ऋण काढेको पैसाले गुच्चीको ब्याग किन्न मिल्दैन । टाउकोमा ताकेर गोली चलाउन मिल्दैन । सिंहदरबार जलाउन मिल्दैन । दमकल ग्यारेजमा थन्क्याएर सर्वोच्च अदालत जलेको हेरेको हेऱ्यै गर्न मिल्दैन । अस्ति भर्खर निर्वाचित जनप्रतिनिधिलाई ट्रायलबिनै भ्रष्ट भन्दै नाङ्गो बनाएर कुटपिट गर्न मिल्दैन । आफ्नै परमाधिपतिलाई कार्यालयमा सुरक्षा नदिएर गायब बनाउन मिल्दैन । केके मिल्दैन मिल्दैन । तर यत्रो आन्दोलनपछि आन्दोलनले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन मात्रै नमिल्ने भन्ने हुँदैन । व्यवस्था नै बदल्ने म्यान्डेट छ यो आन्दोलनसँग ।
यो निजी विचार होइन । वस्तुस्थिति हो । निजी विचार फरक हुन सक्छ तर त्यसको अर्थ हुँदैन ।
छिटोभन्दा छिटो र देशमा अमनचयन जे गर्दा हुन्छ त्यही गर्न मिल्छ । यो मिल्दैन भन्ने हामी को हौं र ?

Seize the chance to engage in property bidding !!!!घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!Here we have an a...
09/06/2024

Seize the chance to engage in property bidding !!!!
घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!
Here we have an attractive 11aana Land for Sale!!
Location :- Thaiba, Lalitpur
Click this link below to view.
https://propertynepal.com/auction/BPN47
For more auction properties please visit:
https://propertynepal.com/auction/list

Prime Commercial Property for Sale in Dhulikhel – Ideal for Residential or Business Use !!Please Visit  : https://proper...
09/06/2024

Prime Commercial Property for Sale in Dhulikhel – Ideal for Residential or Business Use !!
Please Visit : https://propertynepal.com/property/PN4558 for more details about the property from PropertyNepal.
🌏 Location - Dhulikhel chowk, Kavrepalanchowk
✅ Area : 10 aana

Seize the chance to engage in property bidding !!!!घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!Here we have an a...
24/05/2024

Seize the chance to engage in property bidding !!!!
घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!
Here we have an attractive 14 aana 2 daam House for Sale!!
Click this link below to view.
https://propertynepal.com/auction/BPN29
For more auction properties please visit:
https://propertynepal.com/auction/list

Seize the chance to engage in property bidding !!!!घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!Here we have 5 di...
03/05/2024

Seize the chance to engage in property bidding !!!!
घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!
Here we have 5 different properties in Kathmandu. Click this link below to view.
https://propertynepal.com/auction/BPN26
For more auction properties please visit:
https://propertynepal.com/auction/list

Seize the chance to engage in property bidding !!!!घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!Here we have 2 di...
26/04/2024

Seize the chance to engage in property bidding !!!!
घर जग्गा किन्ने बोलपत्रमा हिस्सा लिने सुनौलो अवसर !!
Here we have 2 different properties in Kathmandu. Click this link below to view.
https://propertynepal.com/auction/BPN24
For more auction properties please visit:
https://propertynepal.com/auction/list

House for Sale!Please Visit  : https://propertynepal.com/property/PN3902 for more properties from Shree Homes🌏 Location ...
15/03/2024

House for Sale!
Please Visit : https://propertynepal.com/property/PN3902 for more properties from Shree Homes
🌏 Location - Siddhipur, Lalitpur
✅ Area : 4 aana
-------------------------------------------------------
0% COMMISSION & NO AD FEE
We don't take any commissions and we will not charge any fee for your property advertisement.

05/03/2024

Please Visit https://propertynepal.com/property/PN1386 for more information.
🌏 Location - Dhulikhel Chowk. Kavre
✅ Area : 7 aana
-------------------------------------------------------
0% COMMISSION & NO AD FEE
We don't take any commissions and we will not charge any fee for your property advertisement.

Address

Kamalpokhari
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Property Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Property Nepal:

Share