20/10/2023
नेपालीहरुको महान चाड विजया दशमीको
सुखद उपलक्ष्यमा तपाईं एवम् समस्त परिवारहरुमा
शान्ती र समृदिको हार्दिक मगलमय शुभकामना ब्यक्त गर्दछौ तथा हाम्रो कार्यलय कार्तिक ०४ गते देखि ११ गते सम्म बन्द रहने र पुन: दशै लगतै कार्तिक १२ गतेबाट निरन्तर कार्य सुरु हुने ब्यहोरा पनि अबगत गराउन चाहन्छौ , धन्यबाद। तपाईंको दशै हर्ष एवम् उल्लासमय बनोस🙏🙏🙏🙏
PIXEL MULTI-TECH FAMILY 🙏