E-Rastra Pvt. Ltd.

E-Rastra Pvt. Ltd. Your digital transformation starts here.

विराटनगर महानगरपालिकालाई  स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्...
18/12/2023

विराटनगर महानगरपालिकालाई स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।

धरान उपमहानगरपालिकालाई  स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्मा...
18/12/2023

धरान उपमहानगरपालिकालाई स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।

ललितपुर महानगरपालिकालाई  स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्म...
17/12/2023

ललितपुर महानगरपालिकालाई स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।

भक्तपुर नगरपालिकालाई  स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणक...
24/11/2023

भक्तपुर नगरपालिकालाई स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।

मध्यपुर थिमि नरपालिकालाई  स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्...
22/11/2023

मध्यपुर थिमि नरपालिकालाई स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।

२०८०-०४-१६ गते कीर्तिपुर नगरपालिकालाई  स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प...
22/11/2023

२०८०-०४-१६ गते कीर्तिपुर नगरपालिकालाई स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।

धुलिखेल नगरपालिकालाई राष्ट्रिय योजना आयोगको निर्देशन बमोजिम निर्माण भएको स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (...
21/11/2023

धुलिखेल नगरपालिकालाई राष्ट्रिय योजना आयोगको निर्देशन बमोजिम निर्माण भएको स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।
यस कार्यक्रमलाई सहजिकरण गरिदिनु भएकोमा डा. गणेश गौतमलाई विशेष धन्यवाद दिन चाहन्छौ।

औरही नगरपालिकालाई राष्ट्रिय योजना आयोगको निर्देशन बमोजिम निर्माण भएको स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली  (LPB...
11/11/2023

औरही नगरपालिकालाई राष्ट्रिय योजना आयोगको निर्देशन बमोजिम निर्माण भएको स्थानीय आयोजना बैंक व्यबस्थापन सूचना प्रणाली (LPBMIS) हस्तान्तरण गरिएको छ । यस प्रणालीको निर्माणकर्ता इ- राष्ट्र प्रा. लि. ले ७५३ वटै स्थानीय तहमा आयोजना बैंक लागु गर्न प्राविधिक सहयोग प्रदान गर्न सहयोग गरिरहेको छ ।

यस कार्यक्रमलाई सहजिकरण गरिदिनु भएकोमा डा. गणेश गौतम ( Dr. Ganesh Gautam ) लाई विशेष धन्यवाद दिन चाहान्छौ।

मिति २०८०/०७/२३ गतेका दिन बर्दिबास नगरपालिकाले आजको छलफलबाट स्थानीय आयोजना बैंक (LPBMIS) प्रयोगमा ल्याउने सम्बन्धमा एक द...
09/11/2023

मिति २०८०/०७/२३ गतेका दिन बर्दिबास नगरपालिकाले आजको छलफलबाट स्थानीय आयोजना बैंक (LPBMIS) प्रयोगमा ल्याउने सम्बन्धमा एक दिने व्यावहारिक (Workshop) तालिम सञ्चालन गर्ने भएको छ।

Address

Tarakeshwor/04
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when E-Rastra Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share