Aamakomaya "आमाको माया"

Aamakomaya "आमाको माया" Amakomaya is a project designed to increase the outreach of information related to maternal and child health related issues to rural pregnant women.

प्रविधि र सामुदायिक प्रयासमार्फत नेपालका आमा र बच्चाको स्वास्थ्यमा समर्पित।
🤱 आमा र बच्चाको डिजिटल स्वास्थ्य परामर्श सेवा
💻 📞प्रविधि र सेवाको संयोजन -+977 976-1663394
📱 https://play.google.com/store/apps/details?id=com.amakomaya_version2 The basic aim of the project is to provide educational and motivational contents related to pregnancy to rural populace. The contents will be provided in the form

of video, audio and text format. All the are developed in a standard format and are localized (in Nepali language) so that, rural people with very low or no education can understand it. Different formats of the content allow the target population to acquire more knowledge that triggers behavioral change in them. The project is based on three basic principles. They are:
● Connect
● Inform
● Monitor
The project will develop an android application which will provide video, audio and text content to rural pregnant women and connect them with nearest Government Health Facilities through FCHVs, then to urban based hospital doctors through Health Post for further analysis and suggestions to increase potential for safe motherhood. The pregnant women will be able to register her conceived or due date. She will then be able to get weekly pregnancy related contents relevant to her stage of pregnancy and be well informed about the changes she and her baby in going through. With this access to information, she will be able to monitor her and baby’s health status by herself and by visit to authorized health institutions. The project is an extension of “amakomaya.com”; a web based application that aims to provide pregnancy related contents to rural pregnant women. It was initiated since May, 2012, with the grant of $4000 provided by Internet Society (ISOC) small community grant under Next Generation E-learning Leadership program. The web application was implemented in 10 V.D.C.s of Myagdi, Kaski, Nuwakot and Rasuwa district in Nepal. However, due to insufficient access of computer in the rural community of most of the rural areas, the project couldn’t create the expected outcome. So the previous project decided to disseminate audio and video content in smart phone device by using MicroSD card. This idea has left encouraged result and so the project was motivated to develop Android based application to offer different features and services for pregnant women and other related stakeholders such as FCHV, City hospital doctors (from Teaching Hospital and Patan Hospital in Kathmandu), Rural health workers and Government of Nepal.

24/07/2026

Fertile Period (गर्भ बस्ने सम्भावना बढी हुने समय) कसरी पत्ता लगाउने?
Step 1: आफ्नो Period Cycle (महिनावारी चक्र) कति दिनको छ थाहा पाउनुहोस्

सबैभन्दा पहिले महिनावारी सुरु भएको पहिलो दिन (Period को पहिलो दिन) याद गर्नुहोस्।—त्यस दिनलाई Day 1 मानिन्छ।

अब अर्को पटक महिनावारी सुरु भएको पहिलो दिनसम्म दिन गन्नुहोस्।— यही दिनको संख्या तपाईंको Menstrual Cycle Length हो।

उदाहरण:

पहिलो महिनावारी सुरु भयो: 1 January

अर्को महिनावारी सुरु भयो: 26 January

गणना:1 January देखि 26 January सम्म = 25 दिन

- तपाईंको Menstrual Cycle = 25 days

Step 2: Ovulation (अण्डा निस्कने समय) पत्ता लगाउनुहोस्

- सामान्यतया महिलामा अर्को महिनावारी आउनुभन्दा करिब 14 दिन अगाडि Ovulation (अण्डा निस्कने प्रक्रिया) हुन्छ।

सजिलो Formula:— Cycle Length बाट 14 घटाउनुहोस्।

उदाहरण:यदि तपाईंको Cycle 25 दिनको छ भने:

25 − 14 = 11

- Period सुरु भएको ११औँ दिनमा Ovulation हुने सम्भावना हुन्छ।

Step 3: Fertile Period (गर्भ बस्ने सम्भावना बढी हुने समय) गन्नुहोस्

- Ovulation भएको दिन मात्र होइन, Ovulation भन्दा अगाडिका केही दिन पनि महत्वपूर्ण हुन्छन्।

किनभने:

पुरुषको S***m महिलाको शरीरभित्र करिब ५ दिनसम्म जीवित रहन सक्छ।

अण्डा (Egg) निस्किएपछि करिब १२–२४ घण्टासम्म निषेचन हुन सक्छ।

त्यसैले:

- Ovulation भन्दा ५ दिन अगाडिदेखि Ovulation भएको दिनसम्म Fertile Period मानिन्छ।

उदाहरण:Cycle = 25 days

Ovulation = Day 11

Fertile Period = Day 6 देखि Day 11 सम्म

यदि Period को पहिलो दिन 1 गते हो भने:

Fertile Period = 6 गतेदेखि 11 गतेसम्म

Step 4: गर्भ बसाउने योजना भएमा

-Fertile Period मा हरेक 1–2 दिनको फरकमा यौन सम्पर्क राख्दा गर्भ बस्ने सम्भावना बढ्छ।

याद राख्ने सजिलो तरिका:

Period सुरु भएको पहिलो दिन = Day 1

अर्को Period आउने दिनसम्म गनेर = Cycle Length

Cycle Length − 14 = Ovulation Day

Ovulation भन्दा 5 दिन अगाडि देखि Ovulation दिनसम्म = Fertile Period

नोट: यो गणना नियमित महिनावारी हुने महिलाका लागि अनुमान हो। Stress, illness, hormonal changes वा cycle irregular हुँदा Ovulation को समय फरक हुन सक्छ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वस्थ शिशु प्रतियोगिता हुने।भदौ ११ गते आयोजना हुने प्रतियोगितामा जन्मदेखि १ वर्...
23/07/2026

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वस्थ शिशु प्रतियोगिता हुने।

भदौ ११ गते आयोजना हुने प्रतियोगितामा जन्मदेखि १ वर्षसम्मका शिशुहरू सहभागी हुन सक्नेछन्। आवेदन फारम भदौ २ गतेसम्म रु. १०० शुल्कसहित भर्न सकिने अस्पतालले जनाएको छ.

iPhone User हरूका लागि खुसीको खबर!अब Aamakomaya App iPhone (iOS) मा पनि उपलब्ध!आजै डाउनलोड गर्नुहोस् र निःशुल्क Midwife ...
23/07/2026

iPhone User हरूका लागि खुसीको खबर!
अब Aamakomaya App iPhone (iOS) मा पनि उपलब्ध!
आजै डाउनलोड गर्नुहोस् र निःशुल्क Midwife Consultation तथा विश्वसनीय गर्भावस्था, सुत्केरी र शिशु स्वास्थ्य जानकारी प्राप्त गर्नुहोस्।

23/07/2026
22/07/2026

गर्भावस्थाका सबै प्रश्नहरूको उत्तर

🤰 आज ११ बजेको LIVE छुट्ला त है, गर्भवती दिदीबहिनीहरू?तपाईंका गर्भावस्था, सुत्केरी र शिशु स्वास्थ्यसम्बन्धी सबै जिज्ञासाक...
22/07/2026

🤰 आज ११ बजेको LIVE छुट्ला त है, गर्भवती दिदीबहिनीहरू?
तपाईंका गर्भावस्था, सुत्केरी र शिशु स्वास्थ्यसम्बन्धी सबै जिज्ञासाको उत्तर लिएर हामी आउँदैछौं!

21/07/2026
21/07/2026

🤰 गर्भवती दिदीबहिनीहरू, अहिले तपाईंको गर्भ कति हप्ताको भयो?
💬 कमेन्टमा लेख्नुहोस्: "मेरो गर्भ ___ हप्ताको छ।"

सिजेरियनपछि ज्वरो आउनु सामान्य होइन। समयमै स्वास्थ्य संस्थामा गई कारण पत्ता लगाएर उपचार गराउँदा गम्भीर संक्रमण (Sepsis) ...
21/07/2026

सिजेरियनपछि ज्वरो आउनु सामान्य होइन। समयमै स्वास्थ्य संस्थामा गई कारण पत्ता लगाएर उपचार गराउँदा गम्भीर संक्रमण (Sepsis) जस्ता जटिलताबाट बच्न सकिन्छ।

Address

Kathmandu, Lazimpat
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Aamakomaya "आमाको माया" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aamakomaya "आमाको माया":

Shortcuts

Share