29/10/2026
कर्मचारी आवश्यकता ! कर्मचारी आवश्यकता !!
🏢 ACTIVE COMPUTER TRADERS
📍 कोटेश्वर, काठमाडौं
यस Active Computer Traders मा कर्मचारी आवश्यकता परेको हुँदा कम्प्युटरसम्बन्धी ज्ञान तथा मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स) भएका इच्छुक तथा योग्य व्यक्तिहरूले तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
📌 आवश्यक योग्यता: ✅ कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको।
✅ मोटरसाइकल चालक अनुमतिपत्र भएको।
✅ इमानदार, मेहनती तथा जिम्मेवार भएको।
📞 सम्पर्क नम्बर:
9841927568 / 01-4612591
📍 ठेगाना: कोटेश्वर, काठमाडौं
💻 ACTIVE COMPUTER