Sriyog App

Sriyog App Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sriyog App, Kamalpokhari, Biratnagar.

कसरी हुन्छ डिजिटल वालेट र अनलाइन बैंक खाता ह्याकसामाजिक सञ्जालमा व्यक्तिगत जानकारी धेरै खुलेर सेयर गर्ने बानीले अपराधीहर...
19/08/2025

कसरी हुन्छ डिजिटल वालेट र अनलाइन बैंक खाता ह्याक
सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी धेरै खुलेर सेयर गर्ने बानीले अपराधीहरूलाई पासवर्ड अनुमान लगाउन मद्दत गर्छ। ह्याकरहरूले मोबाइल फोनमा रिमोट म्यानेजमेन्ट गर्ने एप इन्स्टल गराउन विभिन्न प्रलोभनमा, लालच, आश दिन्छन् वा कम्प्यूटरमा भाइरस तथा ट्रोजन भाइरस राखेर प्रयोगकर्ताका...

सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी धेरै खुलेर सेयर गर्ने बानीले अपराधीहरूलाई पासवर्ड अनुमान लगाउन मद्दत गर्छ। ...

Curious about how designs on Figma turn into full-fledged web applications? Join us for this week's TechFriday session a...
01/08/2025

Curious about how designs on Figma turn into full-fledged web applications? Join us for this week's TechFriday session as we explore just that, from the art of UI/UX to practical development strategies.

// Hosted by our very own:

Niranjan Sharma – Project Manager bringing clarity and leadership to tech projects
Prajwol Shrestha – Web Developer passionate about building beautiful, functional interfaces
Date: 1 August 2025 (Friday)
Time: 9:00 – 9:45 PM (NPT)
Venue: Google Meet → https://lnkd.in/dgMiWhGw

Whether you're in design, development, or just exploring the field, this is a space to learn, share, and connect with like-minded tech enthusiasts. Come with questions, leave with insights.

Let’s build something awesome together. See you there!
hashtag

hashtag
hashtag
hashtag

UI/UX Professional Training Become a professional UI/UX Designer Shape your career in mobile app / web / pitch deck desi...
20/07/2025

UI/UX Professional Training
Become a professional UI/UX Designer
Shape your career in mobile app / web / pitch deck designing.
Limited Time Offer | Learn from Industry Experts.
// What you will learn !!
- Principles of User Experience(UX) Design and User Interface(UI)

- Tools & Techniques for Low Fidelity & High Fidelity Prototyping
- Creating compelling products and services
- Principles & Frameworks for Design Thinking
- Prototyping and User Testing of Prototypes
- Product Design Workshop
- Digital Wireframing using Tools
- Showcase UX Design Project
- User Journey Mapping

// Perks

- Figma premium license
- Opportunity to contribute in live projects
- Can showcase in your projects in portfolio
- Certificate
- Internship Assistance

WhatsApp : https://wa.me/9779852024365

  is an impactful virtual learning initiative proudly organized by Sriyog Consulting, aimed at empowering beginners and ...
23/05/2025

is an impactful virtual learning initiative proudly organized by Sriyog Consulting, aimed at empowering beginners and aspiring professionals in the IT and Digital technology space.

Event Title: How Flutter Works?
Date: 23rd May 2025 (Friday)
Time: 9:00 PM to 9:45 PM (NPT)
Last Joining Time: 8:55 PM (NPT)

Meeting Link: https://meet.google.com/tat-vvcq-pzu

TechFriday is an impactful virtual learning initiative proudly organized by SRIYOG Consulting Pvt. Ltd., aimed at empowe...
15/05/2025

TechFriday is an impactful virtual learning initiative proudly organized by SRIYOG Consulting Pvt. Ltd., aimed at empowering beginners and aspiring professionals in the IT and Digital technology space.

Event Title : How Next Js works ?
Date : 16th May 2025 (Friday)
Time : 9:00 PM to 9:45 PM (NPT)
Last Joining Time : 8:55 PM (NPT)
Meeting Link : https://meet.google.com/tat-vvcq-pzu

सीप दर्ता गर्नुहोस् : Register Your Skills 🇳🇵दक्ष जनशक्तिहरूको - डिजिटल प्रोफाइलिङ एपप्लम्बर, पेन्टर, इलेक्ट्रिसियन, कार...
11/03/2025

सीप दर्ता गर्नुहोस् : Register Your Skills 🇳🇵

दक्ष जनशक्तिहरूको - डिजिटल प्रोफाइलिङ एप

प्लम्बर, पेन्टर, इलेक्ट्रिसियन, कार्पेन्टर, फोटोग्राफर, डेरा सार्ने, होम ट्युसन, पानी डेलिभरी, ट्याटु खोप्ने, पेस्ट कन्ट्रोल, मार्वल टाइल्स सम्बन्धी काम गर्ने, कम्प्युटर तथा प्रिन्टर मर्मत, ग्यास स्टोभ मर्मत, ढल मंगल सफा गर्ने जस्ता १०० भन्दा बढी समूहमा सीप दर्ता गर्ने अवसर

सीप दर्ता गर्नुहोस् : https://sriyog.com/join

गूगल प्ले स्टोर मार्फत एक लाख भन्दा बढी डाउनलोड
विस्तृत जानकारी तथा मेम्बर बन्न ९८५२०२४३६५ मा सम्पर्क गर्नुहोस् ( ह्वाट्सएपमा पनि उपलब्ध )

एप डाउनलोड लिंक : https://sriyog.com/app

धन्यवाद

SRIYOG is Nepal's largest Gig Economy based Professional Marketplace.

27/01/2025

SRIYOG एपमा IME Pay मार्फत सदस्यता दर्ता गर्ने प्रक्रिया

काठमाण्डौ उपत्यकामा१३ समूहहरूमा दक्ष-जनशक्तिहरु अब हाम्रो एपमा उपलब्ध रहेको जानकारी गराउन चाहन्छौं । हेल्प बक्स मार्फत फ...
16/01/2025

काठमाण्डौ उपत्यकामा१३ समूहहरूमा दक्ष-जनशक्तिहरु अब हाम्रो एपमा उपलब्ध रहेको जानकारी गराउन चाहन्छौं ।

हेल्प बक्स मार्फत फोन नम्बर उपलब्ध गराउनु हुने प्राविधिकहरुलाई अब आउने हप्तामा सम्पर्क गरी वहाँहरूको आवेदन प्रमाणीकरण गरिनेछ ।

सीप दर्ता गर्नुहोस् : https://SRIYOG.com/join
दक्ष-जनशक्तिहरु खोज्नुहोस् : https://SRIYOG.com/app

🇳🇵🇳🇵

जो चाहिन्छ - SRIYOG मै पाइन्छ आज हामीले काठमाण्डौ उपत्यकामा पेन्टर पेशामा संलग्न हुनु भएका ३९ जना दक्ष जनशक्तिहरुलाई भेर...
06/01/2025

जो चाहिन्छ - SRIYOG मै पाइन्छ
आज हामीले काठमाण्डौ उपत्यकामा पेन्टर पेशामा संलग्न हुनु भएका ३९ जना दक्ष जनशक्तिहरुलाई भेरीफाइ गरी हाम्रो एपमा आवद्ध गर्यौ ।

काठमाडौं उपत्यकामा पेन्टर चाहिएमा हाम्रो एप मार्फत सजिलै अनि सिधै सम्पर्क गरी हाम्रा प्राविधिकहरु मार्फत काम गराउन सक्नु हुन्छ ।

एप डाउनलोड गर्नुहोस् : https://SRIYOG.com/app

नोट : तपाईं पनि पेन्टिङ सम्बन्धी वा अन्य कुनै काम गर्नु हुन्छ भने आफ्नो प्रोफाइल बनाउन तलको लिंक क्लिक गरी सीप दर्ता गर्न भर्नुहोस् ।

सीप दर्ता गर्नुहोस् : https://SRIYOG.com/join

सीप दर्ता गर्नुहोस् : Register Your Skills 🇳🇵दक्ष जनशक्तिहरूको - डिजिटल प्रोफाइलिङ एपप्लम्बर, पेन्टर, इलेक्ट्रिसियन, कार...
05/01/2025

सीप दर्ता गर्नुहोस् : Register Your Skills 🇳🇵
दक्ष जनशक्तिहरूको - डिजिटल प्रोफाइलिङ एप

प्लम्बर, पेन्टर, इलेक्ट्रिसियन, कार्पेन्टर, फोटोग्राफर, डेरा सार्ने, होम ट्युसन, पानी डेलिभरी, ट्याटु खोप्ने, पेस्ट कन्ट्रोल, मार्वल टाइल्स सम्बन्धी काम गर्ने, कम्प्युटर तथा प्रिन्टर मर्मत, ग्यास स्टोभ मर्मत, ढल मंगल सफा गर्ने जस्ता १०० भन्दा बढी समूहमा सीप दर्ता गर्ने अवसर

सीप दर्ता गर्नुहोस् : https://sriyog.com/join

गूगल प्ले स्टोर मार्फत एक लाख भन्दा बढी डाउनलोड
विस्तृत जानकारी तथा मेम्बर बन्न ९८५२०२४३६५ मा सम्पर्क गर्नुहोस् ( ह्वाट्सएपमा पनि उपलब्ध )

एप डाउनलोड लिंक : https://sriyog.com/app

धन्यवाद 🇳🇵

SRIYOG is Nepal's largest Gig Economy based Professional Marketplace.

जो चाहिन्छ - SRIYOG मै पाइन्छ 🇳🇵दक्ष-जनशक्तिहरूको - डिजिटल प्रोफाइलिङ एपप्लम्बर, पेन्टर, इलेक्ट्रिसियन, कार्पेन्टर, फोटो...
05/01/2025

जो चाहिन्छ - SRIYOG मै पाइन्छ 🇳🇵
दक्ष-जनशक्तिहरूको - डिजिटल प्रोफाइलिङ एप

प्लम्बर, पेन्टर, इलेक्ट्रिसियन, कार्पेन्टर, फोटोग्राफर, डेरा सार्ने, होम ट्युसन, पानी डेलिभरी, ट्याटु खोप्ने, पेस्ट कन्ट्रोल, मार्वल टाइल्स सम्बन्धी काम गर्ने, ब्यूटीशियन, ग्यास गीजर मर्मत, CCTV क्यामेरा मर्मत तथा नयाँ जडान, आल्मुनियम, ग्रिल, फल्स सिलिङ सम्बन्धी काम गर्ने, कम्प्युटर तथा प्रिन्टर मर्मत, ग्यास स्टोभ मर्मत, ढल मंगल सफा गर्ने जस्ता १०० भन्दा बढी समूहमा दक्ष-जनशक्तिहरु पाउनुहोस्

गूगल प्ले स्टोर मार्फत एक लाख भन्दा बढी डाउनलोड

एप डाउनलोड लिंक : https://sriyog.com/app

धन्यवाद

Address

Kamalpokhari
Biratnagar
44600

Alerts

Be the first to know and let us send you an email when Sriyog App posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sriyog App:

Share