Friends Mobile House

Friends Mobile House Best Rate !!! With Technical Information, Free WiFi Zone, Hardware/Software/Application Solution, Un Kalanki Chowk, Next to Baag Bhairab Medical

Merry Christmas and a Happy New Year to everyone our valuable  Customer. Keep the Christ in Christmas, and share the lov...
25/12/2015

Merry Christmas and a Happy New Year to everyone our valuable Customer. Keep the Christ in Christmas, and share the love, peace and forgiveness...

28/07/2014

Happy Eid to All The Muslim People Assalamu alaykum.

Best Rate !!! With Technical Information, Free WiFi Zone, Hardware/Software/Application Solution, Un

08/03/2014

अन्तरास्ट्रिय नारी दिवस को अवसर मा सम्पूर्ण नेपाली आमा , दिदी बहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना !

04/12/2013

टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने

काठमाडौ, नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ ।

सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।

टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्जलगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ ।

यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।

टेलिकमले यस वर्ष मुलुकभर करिब ५०० स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो ।

टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिवडाका अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाइफाई सेवा प्रदान गरिने छ ।

टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन लागेको हो ।

टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई यसखालको सुविधा दिन लागिएको बताइन् । डाटा सेवाको पहुँच बढाउन यसखालको कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ ।

राजधानीका अन्य स्थानमा पनि काठमाडौँ महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ ।

यसखालको सेवा ग्राहकले मोबाइल फोन, स्मार्टफोन, आइप्याड, ल्यापटपलगायतका साधनमा चलाउन सक्ने छन् । हाल टेलिकमले एडिएसएल, वाइम्याक्स, इभिडिओमार्फत इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ ।

22/11/2013

प्रचन्डले जनता संग लब LOVE पर्या छ मेरो vanthe ....विचरा पुरै one side LOVE पर्या रैच!!

19/07/2013

एनलेसलले ठग्यो भन्नेहरुलाई खुसीको खबर, अव तपाइ ठग्नुहुनेछ एनसेललाई कसरी?

रु २५ को सिम किन्नुस् । २४ रुप्पे व्यालेन्स आउँछ ।

फोन गर्नुस् व्यालेन्स सक्नुस् । :P

रु २० लोन लिनुस् ।

त्यो पनि रित्याउनुस् ।

सिम भाँचेर फालिदिनुस् ।

iPhone 4s back in our store 16gb in both black and white colour..comes with charger and data cablefresh conditionprice 3...
17/07/2013

iPhone 4s back in our store 16gb in both black and white colour..
comes with charger and data cable
fresh condition
price 35000

Special Discount to all SLC Students of 2070..........
18/06/2013

Special Discount to all SLC Students of 2070..........

Mobile ayo paisa khatam,,,,,,,,,,,
18/06/2013

Mobile ayo paisa khatam,,,,,,,,,,,

14/05/2013
Be careful....
10/05/2013

Be careful....

Happy Mother's Day
09/05/2013

Happy Mother's Day

Address

Kalanki Chowk, Next To Baag Bhairab Medical
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Telephone

+97714285940

Website

Alerts

Be the first to know and let us send you an email when Friends Mobile House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Friends Mobile House:

Share