20/05/2024
डिजिटल नागरिक बडापात्र - यहाँको कार्यालयको लागि बहु उपयोगी सूचना केन्द्र जहाँ सेवाको साथै सूचना, कर्मचारी विवरण लगायत सेवा ग्राहीको लागि उपयोगी कुनै पनि जानकारी प्रस्तुत गरि सेवा प्रवाह थप सहज र पारदर्शी बनाउन सक्नुहुन्छ।
- कार्यालयमा उपलब्ध सामान्य Television मा पनि यस प्रणाली राख्न सकिने
- Smart Board, KIOSK तथा Signage मा यो सबैभन्दा प्रभावकारी हुने
- सेवा ग्राहीले आफूले चाहेको विवरण, सूचना तथा जानकारी आफै खोजि हेर्न सक्ने। Touch Device (Smart Board & Kiosk) मा छोएर चाहेको जानकारी लिन सक्ने भने Television को हकमा Numeric Keypad मार्फत आवस्यक जानकारीको अंक थिची सहजै हेर्न सक्ने
- Appointment Book, सेवा ग्राही सर्वेक्षणको साथै Dynamic Forms को माध्यमबाट आवश्यक सर्वेक्षण गर्न सकिने
- सम्पूर्ण जानकारी नेपाली तथा अंग्रेजी भाषामा हेर्न/पढ्न सक्ने। स्थानीय भाषाको समेत प्रयोग गर्न सकिने
- सेवा सम्बन्धी जानकारी प्रणालीले आफै नेपाली तथा अंग्रेजी भाषामा पढेर समेत सुनाउन सक्ने
- Text, Audio, Video, PDF, Image लगायत विभिन्न Format मा सूचना तथा जानकारी प्रस्तुत गर्न सकिने
- Data Visualization को लागि चार्ट / टेबल मार्फत कार्यालयको विभिन्न सिस्टमको API बाट दाता Fetch गरि Centralized Data Visualization समेत गर्न सकिने। यस्तो प्रणाली कार्यालय प्रमुख को कक्षमा समेत राख्न सकिने
- एकै कार्यालयमा एकभन्दा बढी Smart Board/ TV मा एकै प्रणाली मार्फत फरक फरक विषयवस्तु प्रस्तुत गर्न सकिने (जस्तो की Entrance मा बेग्लै, प्रतिक्षालयमा बेग्लै, कार्यालय प्रमुख तथा अन्य कर्मचारी को सचिवालयमा बेग्लै)
- पालिका तथा धेरै शाखा कार्यालय भएका कार्यालयको हकमा मुख्य कार्यालयले मात्र सफ्टवेयर खरिद गरि सम्पूर्ण वडा तथा शाखा कार्यालयले सोहि सफ्टवेयर प्रयोग गर्न सक्ने। यसरी संचालन गर्दा मुख्य कार्यालय/पालिकको केन्द्रिकृत पहुँच (सूचना तथा सामग्री व्यवस्थापन गर्न) हुने भने वडा तथा शाखा कार्यालयले समेत आफ्नो कार्यालयको सूचना व्यवस्थापन आवश्यकता अनुरूप आफै गर्न सक्ने
- Extensive Customization: कार्यालयले आफूलाई आवश्यक डिजाइन लेआउट, रँग तथा स्क्रिन मा देखिएका भागहरू आफूले चाहे अनुरूप बनाउन तथा परिवर्तन गर्न सक्ने
- सम्पूर्ण सूचना व्यवस्थापन गर्न अत्यन्त सहज Content Management System प्रदान गरिएको।कम्प्युटरको सामान्य ज्ञान भएको प्रयोगकर्ताले पनि सहजै सामग्री व्यवस्थापन गर्न सक्ने।
- Online जडान गरि जहाँ कतै बाट पनि सूचना व्यवस्थापन गर्न सकिन्छ भने इन्टरनेटको राम्रो पहुँच न भएको स्थानमा Offline समेत राख्न सकिने
#डिजिटलनागरिकवडापत्र #डिजिटलनागरिकबडापत्र