Nepal Daily Times

Nepal Daily Times Welcome to our page
(1)

Rohit Paudel says: "सबैले ठूला कुरा गर्छन् तर हामीले पहिले आफ्ना rights पाउनुपर्छ। विश्वकपअघि पायो भने सबै खेलाडीका लागि...
17/01/2026

Rohit Paudel says: "सबैले ठूला कुरा गर्छन् तर हामीले पहिले आफ्ना rights पाउनुपर्छ। विश्वकपअघि पायो भने सबै खेलाडीका लागि motivation र financially सहयोग पनि हुन्छ। सरकारको अलिकति ध्यान आवश्यक छ र हामी सबै जना उत्साहित छौँ। अहिलेको टिम सबै हिसाबले एकदम balance छ। कसैले यो परेन, त्यो परेन भन्छन् तर सबैलाई समेट्न सम्भव हुँदैन। यो World Cupमा हामीले राम्रो गर्ने छौ." 👏

Best wishes team Nepal.
17/01/2026

Best wishes team Nepal.

Breaking!!!!निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।राजनीतिक दलसम्बन्धी ऐन...
16/01/2026

Breaking!!!!
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो।

गोर्खामा रास्वपा नेता प्रकाश चन्द्र परियारको गाडी तोडफोड भएको छ ।
16/01/2026

गोर्खामा रास्वपा नेता प्रकाश चन्द्र परियारको गाडी तोडफोड भएको छ ।

" केपि ओलिले बालेन शाहलाई १ भोट बढी ल्याएर भएपनी चुनाव जित्नु हुनेछ !" - Bibek Thapaliya
16/01/2026

" केपि ओलिले बालेन शाहलाई १ भोट बढी ल्याएर भएपनी चुनाव जित्नु हुनेछ !" - Bibek Thapaliya

तपाईहरुले यलम्बरलाई राजा भने पनि हामी काठमाण्डौमा भगवान मान्छौ  ***n
16/01/2026

तपाईहरुले यलम्बरलाई राजा भने पनि
हामी काठमाण्डौमा भगवान मान्छौ
***n

बालेन शाह भन्नुहुन्छ: "महानगरबाट सुरु भएको सुधारको अभ्यास- राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।"
16/01/2026

बालेन शाह भन्नुहुन्छ: "महानगरबाट सुरु भएको सुधारको अभ्यास- राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।"

ग्रिनल्याण्ड जसरी पनि कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की बीच डेनमार्कको थप सेना पुग्यो ग्रिनल्याण्डको...
16/01/2026

ग्रिनल्याण्ड जसरी पनि कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की बीच डेनमार्कको थप सेना पुग्यो ग्रिनल्याण्डको सुरक्षाको लागी।

ग्रिनल्याण्डमा डेनमार्कले आफ्नो सैनिक उपस्थिती बढाएको छ र फ्रान्स, जर्मनी, बेलायत जस्ता युरोपेली नाटो सदस्यहरूले पनि साना समूहमा सैनिक पठाउँदै छन्।यस कदमको मुख्य उद्देश्य आर्कटिक क्षेत्रमा सुरक्षा सुनिश्चित गर्नु र नाटोका अभ्यासहरू बलियो बनाउनु हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड किन्न या सैनिक मार्फत कब्जा गर्ने ध’म्की दिएपछि डेनमार्क र नाटो देशहरूले आफ्नो रणनीतिक नियन्त्रण मजबुत बनाउने उपाय चालिरहेका हुन्।

ग्रिनल्याण्ड डेनमार्कको स्वायत्त क्षेत्र हो त्यहाँको सुरक्षा र रक्षा जिम्मेवारी डेनमार्कको नियन्त्रणमा छ।

जेन जी स'हिद परिवारहरू सिंहदरबारभित्र ध'र्नामा बसेका छन्। शुक्रबार मध्याह्न जेन जी स'हिदका परिवारहरूले प्रधानमन्त्री तथा...
16/01/2026

जेन जी स'हिद परिवारहरू सिंहदरबारभित्र ध'र्नामा बसेका छन्। शुक्रबार मध्याह्न जेन जी स'हिदका परिवारहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि ध'र्ना दिएका हुन्। सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै उनीहरू वि'रोधमा उत्रिएका छन्।

सरकारले निर्णय गरिसके पनि कार्यान्वयन नगरेपछि बा'ध्य भएर ध'र्ना बस्नुपरेको जेन जी स'हिद परिवार सं'घर्ष समितिका अध्यक्ष नारायण श्रेष्ठले बताए। उनका अनुसार स'हिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने मन्त्रिपरिषद्‌को निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। ‘यसका साथै निःशुल्क शिक्षा, स्वास्थ्य सेवा र रोजगारी सुनिश्चित गर्नुपर्ने हाम्रो माग पनि छ,’ उनले बताएका छ्न।

16/01/2026

वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरू लिपिबद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरूको देहावसान समेत भइसकेको छ ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Daily Times

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Daily Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Daily Times:

Share