World Info

World Info IT'S ME - CORE DEVELOPER

Vacancy Announcement for American Project 6 male 9 female Test/SLC/+2/Bachelor For Office-based & Home-based Job Part ti...
01/04/2018

Vacancy Announcement for American Project
6 male
9 female
Test/SLC/+2/Bachelor
For Office-based & Home-based Job
Part time / Full time
Morning/Day/Night shifts available
Salary 10k+ Bonus + Transportation+ Meal+ snacks
Please contact 9851043237 / 9803085264 / 01-4105077

26/02/2018
सिरिया का राष्ट्रपति ले आफ्नो पद छाडन मानेन र आफ्नो तागत देखाएर सुरु भएको गृह युद्ध ले अहिले महामारी को रुप लियो !! यदी ...
26/02/2018

सिरिया का राष्ट्रपति ले आफ्नो पद छाडन मानेन र आफ्नो तागत देखाएर सुरु भएको गृह युद्ध ले अहिले महामारी को रुप लियो !!

यदी त्यसरी नै नेपाल का पुर्व राजा ज्ञानेन्द्र शाह ले आफ्नो शक्ती को गलत प्रयोग गरेको भए ?? सेना र हतियार को डर देखाइ जनता माथि दमन गरेको भए ??? बेलैमा रजिनामा न दिएको भए सायद आज नेपाल को हालत पनि सिरिया को जस्तै हुनेथियो होला !!

आज आएर बुझ्दैछु कि श्रि ५ ज्ञानेन्द्र शाह ले कती ठुलो गुण लगाएका रहेछन नेपाली जनता हरु लाई !! जनता बाच्छन् भने पद को के मोह ?? आफ्नो प्रजा खुशि हुन्छन भने गद्दी को के लालच ???

सम्मान पुर्व राजा लाई !!
जय देश !! जय नरेश !!

कसरि सुरु भयो सिरिया युद्द ? कुन देशको के स्वार्थ ? युद्दका विभिन्न तस्विर सहितसिरियाको समस्या आजको होइन । युद्ध सुरु हु...
26/02/2018

कसरि सुरु भयो सिरिया युद्द ? कुन देशको के स्वार्थ ? युद्दका विभिन्न तस्विर सहित

सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए ।

अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मार्चमा पश्चिम सिटी डेरामा प्रजातन्त्रको पक्षमा आन्दोलनहरु चर्कन थाले । तर, सानो आगोको झिल्का देशभर फैलन समय लागेन । सरकारले आन्दोलन दबाउन ठुलो शक्ति प्रयोग गरेपछि सिरियाका जनता सबै सडकमा उत्रिन थाले । उनीहरुले राष्ट्रपतिको राजिनामा माग गरिरहेका थिए भने अर्को तर्फ बसर आफ्नो पद जोगाउन राजनीतिक खेलमा व्यस्त देखिन्थे

आन्दोलनले कडा रुप लिन थालेपछि विपक्षी समर्थकहरुले हतियारको सहारा लिन थाले । सुरुमा त हतियार आत्मरक्षाका लागि प्रयोग गरियो तर, पछि यसको प्रयोग सुरक्षा फौजहरुलाई आफ्नो क्षेत्रबाट भगाउन प्रयोग गर्न थालियो ।
तर, बसरले पनि कसम खादै भने,‘म विदेशी शक्तिको भरमा उम्लिएको आतंकवाद निमाश पारेरै छोड्नेछु ।’
विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो ।
यो असाद र विद्रोही पक्षको मात्र युद्ध रहेन । सिरियामा जब क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु, इरान, रसिया, साउदी अरेबिया र अमेरिकाले सहितले आक्रमण गरे त्यसपछि लाखौको संख्यामा मानिसको ज्यान जान सुरु भयो । बसरको सरकारलाई सैन्य, आर्थिक तथा राजनैतिक सहयोग मिलेपछि सिरियामा युद्धले अर्को भयानक रुप लियो ।
विदेशी शक्तिहरुले विभिन्न षडयन्त्र रची आतंकवादी संगठनहरुलाई फुटाउने तथा उनीहरुलाई आक्रमण गराउन मदत गर्ने काम समेत गरे ।
जिहादी संगठनहरु पनि विभिन्न समुहमा बनाइ अगाडि बढ्न थाले । आंतकवादी संगठनहरुले पनि क्षेत्र विभाजन गरेर आफ्नो नियन्त्रणमा लिने योजना बनाउँदै अगाडि बढे । हायत ताहिर अल–साम, यो आतंकवादी संगठन अल कायदासँग अनुबन्धित रहेको थियो, यसले उत्तर–पश्चिम राज्यमा नियन्त्रण बनाइ बस्ने काम गरेको थियो ।
विश्वकै शक्तिशाली आतंकवादी संगठन आइएस जसले सिरियामा सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा छ । उत्तरी र पुर्वी सिरियामा आफ्नो बर्चस्वका कायम राख्न आइएस सरकारी सैनिक, बिद्रोही ब्रिगेड र कुर्दिस मिलिसियासँग लड्दै आइरहेको छ । आइएस अमेरिका र रसियाको समेत प्रमुख निशानमा रहेको छ ।
हजारौको संख्यामा सिया मिलिसियाहरु इरान, लेबनान, इराक, अफगानिस्तान र यमनबाट सिरियामा आइ युद्ध लडिरहेका छन् । धर्म रक्षाको लागि युद्ध गरेको उनीहरु बताउँदै आइरहेका छन् ।

किन विश्वका शक्तिशाली देशहरु सिरियामा आक्रमण गरिरहेका छन् ?
राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मदत गर्न खाजेको थियो । आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मदत गरेको थियो । मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो । तर, अधिकारकर्मीहरुले भने,‘रसियाले पश्चिम समर्थित विद्रोही संगठनहरुलाई आक्रमण गर्यो ।’

६ महिनापछि रसियाका राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे । सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो ।
सिया शक्ति रहेको इरानले अर्बौ रुपैयाँ यस युद्धमा खर्चेको छ । अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो । हतियार पनि सहज रुपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ट्रान्सफरमा समेत मदत गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार हजारौको संख्यामा इरानले सिरियामा आफ्ना सैनिकहरुल पनि पठाएको थियो ।

असादको इरान र अरबसँगको राम्रो सम्बन्धले पनि उनले धेरैभन्दा धेरै सहयोग पाइनै रहे । सिरिया तेल आयात गर्नका लागि प्रमुख ट्रान्जिट भएका कारण पनि सबैको निशानामा रहेको थियो । इरानबाट हातहतियार ल्याउनका लागि लेबनानी सिया इस्लामिसट संगठन हेजबोल्लाहको प्रमुख ट्रान्जिट पनि सिरिया नै रहेको थियो । जसका लागि पनि उसले सरकारलाई सहयोग गर्न हजारौ सेना सिरिया पठाएको थियो ।

उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेदार राष्ट्रपति असाद भएको बताएको थियो । उनले सिमित मात्रामा सैन्य सहयोग गरेको र आतंकवादीसँग अत्याधुनिक हतियार भएको बताउँदै आएका थिए ।

सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो । पहिलो आक्रमणमा अमेरिकाले एयरबेसमा गरेको थियो । पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो ।

साउदी अरेबियामा सुन्नीको शासन रहेको छ । यसले इरानलाई काउन्टर दिदै आइरहेको छ ।

साउदी अरेबियामा सुन्नीको शासन रहेको छ । यसले इरानलाई काउन्टर दिदै आइरहेको छ ।

युद्धको असर

युएनको रिपोर्टका अनुसार बितेको पाँच वर्षमा २ लाख ५० हजार मानिसहरुको ज्यान गइसकेको छ । सन् २०१५ पछि युएनले उक्त रिपोर्टबारे अपडेट भने गरेको छैन

युकेमा रहेको एक सर्बेक्षण समुहले सन् २०१६ सम्ममा ३ लाख २१ हजारको ज्यान गएको बताएको थियो ।

५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।

अर्को रिपोर्ट अनुसार भने सन् २०१६ को फ्रेबअरीमा ४ लाख ७० हजारको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको थियो ।५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।

१० प्रतिशत शरणार्थीहरु सुरक्षीत रुपमा युरोप पुगेका थिए ६३ लाख सिरियाली जनता भने बेघर भएका छन् । ८५ प्रतिशत सिरियाली जनता गरिबीको रेखामुनि रहेका छन् ।

😢😢😢😢😢
25/02/2018

😢😢😢😢😢

VACANCY ANNOUNCEMENT FOR YOUNG ENTREPRENEURS.(Freshers are warmly welcome.) Part-Time, Full-Time, Over- Time1: Official ...
18/02/2018

VACANCY ANNOUNCEMENT FOR YOUNG ENTREPRENEURS.
(Freshers are warmly welcome.) Part-Time, Full-Time, Over- Time
1: Official job for a post of C.S.R. (100% GUARANTEED)
2: Home based online job / Data Entry (24 hours)
Minimum Qualification: S.L.C/ TEST or above.
Duty : Call handling
Post : C.S.R (Customer Service Representative)
Salary: 10500-30000+ Incentives + bonus+ impressive facilities + Transportation + Meal
Shift option: Morning/Day/Night
Working hour: 8 hrs
Holiday: Every Saturday, Sunday inc. international holidays.
Company location: Lots of options. We've got branches all over Kathmandu.
Freshers are warmly welcome.
www.nepalec.com
Interested candidates can contact us at 01-4105077, 9851043237 , 9803085264 ,Newbaneshwor

Believe It Or Not, Akshaye Khanna Looks
17/02/2018

Believe It Or Not, Akshaye Khanna Looks

Be careful
15/02/2018

Be careful

Nepal Idol suraj Thapa ko Valentine song
14/02/2018

Nepal Idol suraj Thapa ko Valentine song

BAS TIMI NAI | New Valentine Lyrical Video Song By Suraj Thapa (बस तिमी नै) गायकः सुरज थापा शब्द/संगीतः सुरज थापा एरेन्जरः रिकेश गुरुङ मिक्सीङ्गः किसन श्....

12/02/2018

Tapai lai chaheko cha vane please contact 9818710170
Nrp 6000

७ दिन देखि हराएका जोन तामाङ फेला परे
01/02/2018

७ दिन देखि हराएका जोन तामाङ फेला परे

७ दिन देखि हराएका जोन तामाङ फेला परे nepnewsworld February 1, 2018 0 काठमाडौँ । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका...

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

014105077

Website

Alerts

Be the first to know and let us send you an email when World Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share