21/10/2026
विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना! 🌺🙏
यस विजयादशमीले यहाँहरू र यहाँहरूको परिवारमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। टीका, जमरा र मान्यजनको आशीर्वादसँगै हरेक घरमा प्रेम, एकता र उमङ्ग छाइरहोस्।