Y Y Money Nepal

Y Y Money Nepal Your sim is the first and final friend in the foreign land

बैंक अब घरमै :-  कोरियामा अध्ययनरत नेपाली बिद्यार्थीहरु को आवस्यकतालाइ सम्बोधन गर्न MonyTel Nepal  र  𝗞𝗘𝗕 𝗛𝗮𝗻𝗮 𝗕𝗮𝗻𝗸 को स...
05/09/2026

बैंक अब घरमै :-

कोरियामा अध्ययनरत नेपाली बिद्यार्थीहरु को आवस्यकतालाइ सम्बोधन गर्न MonyTel Nepal र 𝗞𝗘𝗕 𝗛𝗮𝗻𝗮 𝗕𝗮𝗻𝗸 को सहकार्यमा पासपोर्ट बाट कोरियन बैंकको खाता खोल्न सकिने प्रबन्ध मिलाइएको छ । स्मरण रहोस - कोरियामा बैंक खाता खोल्न 𝗔𝗥𝗖 𝗖𝗮𝗿𝗱 अनिवार्य छ र नयां बिद्यार्थीहरु ले सो कार्ड प्राप्त गर्न कम्तीमा नब्बे दिन लाग्दछ तर बैंक खाता कोरिया पुग्ना साथ आवस्यकता पर्दछ ।

यो सेवा दिन बैंक स्वयम नेपाली बिद्यार्थीहरु ले अध्ययन गर्ने कलेज/विश्वविद्यालयहरु मा वा उनीहरु बस्ने होस्टलहरुमा जानेछ ।

खाता खोल्दा नेपाली बिद्यार्थीहरु लाइ 𝟳𝟯 $ लोड भएको ख्याती प्राप्त कोरियन टेलिकम 𝗦𝗞𝗧 को सिमकार्ड पनि नि:शुल्क उपलब्ध गराइने छ । साथै अन्य गिफ्टहरु पनि प्रदान गरिनेछ ।

यस सम्बन्धमा हालै 𝗞𝗘𝗕 𝗛𝗮𝗻𝗮 बैंकको प्रधान कार्यालय मा 𝗠𝗼𝗻𝘆𝗧𝗲𝗹 𝗡𝗲𝗽𝗮𝗹 को 𝗖𝗵𝗮𝗶𝗿𝗺𝗮𝗻 तारा मङ्गोल थापा र 𝗞𝗘𝗕 𝗛𝗮𝗻𝗮 बैंकको 𝗔𝘀𝘀𝗶𝘀𝘁𝗮𝗻𝘁 𝗠𝗮𝗻𝗮𝗴𝗲𝗿 𝗚𝘆𝗮𝘄𝗮𝗹𝗶 𝗦𝗵𝗿𝗲𝗲𝗱𝗲𝘃𝗶 बिच एक सम्झौता भएको छ ।

For the service of Nepali students arriving in Korea:
29/08/2026

For the service of Nepali students arriving in Korea:

एउटा शुभ शुरुवात:- बैंक अब घरमै -   कोरियामा अध्ययन गर्न आउने नेपाली बिद्यार्थीहरु लाइ बैंक एकाउन्ट अनिवार्य रहेको तर 𝓐𝓡...
28/08/2026

एउटा शुभ शुरुवात:- बैंक अब घरमै -

कोरियामा अध्ययन गर्न आउने नेपाली बिद्यार्थीहरु लाइ बैंक एकाउन्ट अनिवार्य रहेको तर 𝓐𝓡𝓒 𝓒𝓪𝓻𝓭 बिना बैंक एकाउन्ट खोल्न नपाइने भएकोले उनीहरु लाइ सजिलो होस भन्ने हेतु केइबी हाना बैंकको खाता खोल्ने प्रबन्ध मिलाइएको छ ।

यस सम्बन्धमा हिजो 𝓚𝓔𝓑 𝓗𝓪𝓷𝓪 𝓑𝓪𝓷𝓴 को 𝓐𝓼𝓼𝓲𝓼𝓽𝓪𝓷𝓽 𝓜𝓪𝓷𝓪𝓰𝓮𝓻 𝓖𝔂𝓪𝔀𝓪𝓵𝓲 𝓢𝓱𝓻𝓮𝓮𝓭𝓮𝓿𝓲 र 𝓜𝓸𝓷𝔂𝓣𝓮𝓵 𝓝𝓮𝓹𝓪𝓵 को 𝓒𝓱𝓪𝓲𝓻𝓶𝓪𝓷 𝓣𝓪𝓻𝓪 𝓑 𝓣𝓱𝓪𝓹𝓪 (𝓣𝓪𝓻𝓪 𝓜𝓪𝓷𝓰𝓸𝓵 𝓣𝓱𝓪𝓹𝓪) बीच 𝓚𝓔𝓑 𝓗𝓪𝓷𝓪 𝓑𝓪𝓷𝓴 को प्रधान कार्यालयमा एक सम्झौता गरिएको छ ।

अब उप्रान्त नेपाली बिद्यार्थीहरु ले अध्ययन गर्ने युनिभर्सिटी वा उनीहरु बस्ने होस्टलमै बैंक आफै गएर उनीहरु को बैंक खाता अत्याधुनिक बैंकिङ्ग मशिन र शफ्टवेयरबाट खोलिनेछ । खाता खोल्दा नेपाली बिद्यार्थीहरु लाइ 73 डलर लोडेड प्रि-पेड सिमकार्ड (नि:शुल्क) र अन्य उपहारहरू समेत प्रदान गरिने छ ।

With Sarina Rai Magar – I just got recognised as one of their top fans! 🎉
27/08/2026

With Sarina Rai Magar – I just got recognised as one of their top fans! 🎉

आज केइबी हाना बैंकको प्रधान कार्यालय भ्रमण गरियो ।More news to come, stay tuned till then.
27/08/2026

आज केइबी हाना बैंकको प्रधान कार्यालय भ्रमण गरियो ।

More news to come, stay tuned till then.

Engineer Changsoo Cha.He is a welding engineer & professor of welding science at Ulsan Technical College. He is certifie...
25/08/2026

Engineer Changsoo Cha.

He is a welding engineer & professor of welding science at Ulsan Technical College. He is certified by various globally recognised welding societies like AWS & ASME.

Today i had a very fruitful meeting with him at Ulsan, S. Korea.

Our Executive Chairman has taken part at a meeting with our Korean partner in Seoul on Monday. This meeting has been ver...
24/08/2026

Our Executive Chairman has taken part at a meeting with our Korean partner in Seoul on Monday.

This meeting has been very successful in order to shape our paths for future.

Executive Chairman of Y. Y. Money (now known as MonyTel Nepal ) is in an official visit of Korea.He is expected to sign ...
24/08/2026

Executive Chairman of Y. Y. Money (now known as MonyTel Nepal ) is in an official visit of Korea.

He is expected to sign several MoUs with our partners in Korea.

He is also scheduled to meet Nepali communities and Korean businessmen in various cities in Korea.

With TT World Educational Consultancy – I just got recognised as one of their top fans! 🎉
20/08/2026

With TT World Educational Consultancy – I just got recognised as one of their top fans! 🎉

Address

Samakhusi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Y Y Money Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share