03/01/2018
यस LiviTech प्रा ली लाइ अाफ्नाे व्यवशाय बिस्तार क्रममा @ Pokhara ा निम्न productहरूकाे Business, Sales & Supportकाे लागी Franchise तथा सेल्स एजेन्ट अावश्यक भएकाे हुँदा सँबन्धित कम्पनि तथा फर्महरूलाइ अाफ्नाे इच्छापत्र सहित अावश्यक कागजातहरू एक हप्ताभित्र पेस गर्नहुन अनुराेध छ ।
सर्तहरू
------------
१ .कम्प्युटर इन्स्टिच्युट तथा IT सँग सम्बन्धीत कम्पनिहरू ।
२. मिनिमम सेल्स तार्गेट तथा सपाेर्ट सेवाकाे प्रतिबद्दता ।
३. विषय सँग सम्बन्धित कर्मचारीहरूकाे उपल्बधता तथा अवस्था ।
४. कम्पनि तथा घरेलुमा दर्ता भएकाे सँस्थाहरूलाइ प्राथमिकता ।
सुबिधाहरू
--------------
१. ५०% लगानिकाे सुविधा (साखा कार्यलयकाे सम्बन्धमा )
२. बिक्रिमा ५०% सम्म मुनाफा बितरणकाे व्यवस्था ।
३. अनलाइन सपाेर्टकाे व्यवस्था ।
४. कर्मचारी तालीमकाे व्यवस्था ।
५. मार्केटिङ तथा बजार व्यवस्थापनकाे तालीम तथा सहयाेग ।
६.
मिति तथा कार्यक्रमहरू
----------------------------
१. एजेन्ट मिटिङ तथा एग्रिमेन्ट, २०७४ पाैष २५ गते सम्म ।
२. कर्मचारी तालीम २०७४ पाैष २७ गते कम्पनिकाे कार्यलय काठमाण्डाै ।
३. सम्बन्धित कम्पनिकाे कार्यलयमा कार्य सुरूवात माघ १ गते ।
हाम्रा सेवा तथा बस्तुहरू
------------------------------
१. स्कुल तथा कलेजकाे प्रशासन, लेखा, लाइब्रेरी, कर्मचारी लगायत सम्पुर्ण व्यवस्थापन गर्ने Software System
२. Hotel, Corporate house, Institutions, Companies हरूकाे व्यवस्थापन गर्ने Software System
३. GPS Tracking System with Location announcement & Ad Display
४. Android, IOS & Website Development Services
५. RFID Card Reader & e-Attendance System