12/10/2026
🎉🌸 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸🎉
🙏 नेपालीहरूको महान् पर्व बडा दशैं २०८३ को पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️🪔
तपाईंहरूको माया, विश्वास र साथ नै हाम्रो सफलताको आधार हो। आगामी दिनहरूमा पनि यस्तै माया र साथको अपेक्षा गर्दछौँ। 🙏💐
शुभकामना व्यक्त गर्दछौँ:
🏢 A.S. Smart Electronics Pvt. Ltd.
💻 A.S. Laptop Repairing & Service Center
✨ शुभ विजयादशमी २०८३! ✨
ASLaptopCenter शुभविजयादशमी दशैं२०८३