14/04/2026
✨ नयाँ वर्ष २०८३ को शुभकामना ✨
नयाँ वर्षले नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ आशा बोकेर आएको छ।
हामी सबैको उठ्ने, खुरुक्क गर्ने, र देश बनाउन योगदान दिने प्रतिज्ञालाई यस वर्ष अझ बलियो बनाऔं।
🔥 एकतामा शक्ति छ, कर्ममा भविष्य छ।
यस नयाँ वर्षमा हामी सबै मिलेर उज्ज्वल नेपाल निर्माण गरौं।
नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना ।