DIT Solution

DIT Solution One of the best software development, Web designing company . A part of it we provide IT training web Hosting and network designing.
(1)

One of the Best Software and web Development Company in Nepal

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉संघ लोक सेवा आयोग, दिपायल कार्यालय बाट संघ कम्प्युटर अपरेटर पदको ५औ तहको लिखित परीक्षामा उ...
13/10/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
संघ लोक सेवा आयोग, दिपायल कार्यालय बाट संघ कम्प्युटर अपरेटर पदको ५औ तहको लिखित परीक्षामा उत्तीर्ण भएकोमा सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा आगामी प्रयोगात्मक परीक्षाको लागि शुभकामना!

लिखित परीक्षामा प्राप्त गर्नुभएको सफलतालाई अन्तिम सफलतामा परिणत गर्न प्रयोगात्मक परीक्षा पनि उत्तिकै महत्वपूर्ण छ। यसैलाई मध्यनजर गर्दै संघ ५औँ तह कम्प्युटर अपरेटर पदलाई लक्षित गरी DIT Solution ले विशेष Computer Practical तयारी कक्षा सञ्चालन गरेको छ।

📞 कक्षामा सहभागी हुन तथा थप जानकारीका लागि:
9851025234 | 9828117339 | 9863690306
(Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
📍 DIT Solution, बागबजार, काठमाडौं
“तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!”

fans

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉संघ लोक सेवा आयोग, सुर्खेत कार्यालय बाट संघ कम्प्युटर अपरेटर पदको ५औ तहको लिखित परीक्षामा ...
13/10/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
संघ लोक सेवा आयोग, सुर्खेत कार्यालय बाट संघ कम्प्युटर अपरेटर पदको ५औ तहको लिखित परीक्षामा उत्तीर्ण भएकोमा सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा आगामी प्रयोगात्मक परीक्षाको लागि शुभकामना!

लिखित परीक्षामा प्राप्त गर्नुभएको सफलतालाई अन्तिम सफलतामा परिणत गर्न प्रयोगात्मक परीक्षा पनि उत्तिकै महत्वपूर्ण छ। यसैलाई मध्यनजर गर्दै संघ ५औँ तह कम्प्युटर अपरेटर पदलाई लक्षित गरी DIT Solution ले विशेष Computer Practical तयारी कक्षा सञ्चालन गरेको छ।

📞 कक्षामा सहभागी हुन तथा थप जानकारीका लागि:
9851025234 | 9828117339 | 9863690306
(Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
📍 DIT Solution, बागबजार, काठमाडौं
“तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!”

संघ कम्प्युटर अपरेटर Practical Demo Classसंघ लोक सेवा आयोग अन्तर्गत  विविध सेवा, पाँचौं तह, कम्प्युटर अपरेटर पदको लिखित ...
10/10/2026

संघ कम्प्युटर अपरेटर Practical Demo Class
संघ लोक सेवा आयोग अन्तर्गत विविध सेवा, पाँचौं तह, कम्प्युटर अपरेटर पदको लिखित परीक्षामा सफल हुनु भएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा आगामी प्रयोगात्मक परीक्षाको लागि शुभकामना! 💐🎯
👏🎉 DIT Solution परिवार!

संघ लोक सेवा आयोग अन्तर्गत कम्प्युटर अपरेटर पदको Practical परीक्षाको तयारी गर्दै हुनुहुन्छ? परीक्षा केन्द्रित Practical अभ्यासलाई प्रभावकारी बनाउन DIT Solution ले विशेष Practical Demo Class सञ्चालन गर्न लागेको छ।

कक्षाहरू Physical (भौतिक माध्यम) तथा Online (Google Meet) — दुवै माध्यमबाट सञ्चालन हुनेछन्।
📅 कक्षा प्रारम्भ: २०८३ आश्विन २६ गते, सोमबार
🕢 समय: बिहान ७:३० बजे
💻 Google Meet (Online Class): 🔗 https://meet.google.com/byj-efgn-acm

थप जानकारी वा कक्षामा सहभागी हुन तल उल्लेखित नम्बरहरूमा सम्पर्क गर्नुहोस्।

📞 ०१-५३६८००१
📱 ९८२८११७३३९ | ९८५१०२५२३४
(Viber वा WhatsApp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
📍 DIT Solution, बागबजार, काठमाडौं
🌐 www.ditsolution.com.np
"तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"

— DIT Solution परिवार

💻 संघ ७औँ तह शाखा अधिकृत पदको कम्प्युटर सीप परीक्षण तयारी कक्षा सुरु हुँदैछ! 🎯शाखा अधिकृतको लिखित परीक्षामा सफलता हासिल ...
09/10/2026

💻 संघ ७औँ तह शाखा अधिकृत पदको कम्प्युटर सीप परीक्षण तयारी कक्षा सुरु हुँदैछ! 🎯
शाखा अधिकृतको लिखित परीक्षामा सफलता हासिल गर्नुभएको सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा आगामी चरणका लागि शुभकामना! 🎉
अब सफलताको अर्को महत्वपूर्ण चरण — Computer Skill Test।
लिखित परीक्षापछि अन्तिम सफलताको यात्रामा कम्प्युटर सीप परीक्षण पनि उत्तिकै महत्वपूर्ण भएकाले संघ ७औँ तह शाखा अधिकृत पदका उम्मेदवारहरूलाई लक्षित गरी DIT Solution ले विशेष Computer Skill Test तयारी कक्षा सञ्चालन गर्न लागेको छ।

🏫कक्षाहरू Physical (भौतिक माध्यम) तथा Online (Google Meet) — दुवै माध्यमबाट सञ्चालन हुनेछन्।
💻 Google Meet (Online Class): 🔗 https://meet.google.com/qcd-bfbc-djc
समय: बिहान ७:३० बजे २०८३-०६-२५ गते अइतबार बाट
🎯 लिखित परीक्षा पास गर्नु पहिलो सफलता हो, Skill Test मा उत्कृष्ट प्रदर्शन गर्नु अन्तिम सफलताको आधार हो।

📞 कक्षामा सहभागी हुन तथा थप जानकारीका लागि:
9851025234 | 9828117339 | 9863690306
(Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
📍 DIT Solution, बागबजार, काठमाडौं
“तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!”

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉शाखा अधिकृतको लिखित परीक्षामा सफलता हासिल गर्नुभएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई ...
09/10/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

शाखा अधिकृतको लिखित परीक्षामा सफलता हासिल गर्नुभएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा आगामी चरणको सफलताका लागि शुभकामना व्यक्त गर्दछौँ। 👏

सफलताको यात्राको अर्को महत्वपूर्ण चरण — Computer Skill Test। 💻
लिखित परीक्षामा प्राप्त गर्नुभएको सफलतालाई अन्तिम सफलतामा परिणत गर्न कम्प्युटर सीप परीक्षण पनि उत्तिकै महत्वपूर्ण छ। यसैलाई मध्यनजर गर्दै संघ ७औँ तह शाखा अधिकृत पदका उम्मेदवारहरूलाई लक्षित गरी DIT Solution ले विशेष Computer Skill Test तयारी कक्षा सञ्चालन गर्न लागेको छ।
तपाईंहरूको आगामी यात्रा सफल रहोस्। शुभकामना! 💐

📞 कक्षामा सहभागी हुन तथा थप जानकारीका लागि:
9851025234 | 9828117339 | 9863690306
(Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
📍 DIT Solution, बागबजार, काठमाडौं
“तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!”

#हार्दिकबधाई #लिखितपरीक्षामा_सफलता #शाखा_अधिकृत #सातौँ_तह #लोकसेवा_आयोग 🎉💻 fans

कृषि सामग्री कम्पनी लिमिटेड  सहायक (कम्प्युटर अपरेटर) - चौथो ( Subjective Exam Question Paper 2083-06-19)यदि तपाईं  लोकस...
08/10/2026

कृषि सामग्री कम्पनी लिमिटेड सहायक (कम्प्युटर अपरेटर) - चौथो ( Subjective Exam Question Paper 2083-06-19)
यदि तपाईं लोकसेवा संघ (कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर), मानव अधिकार सूचना प्रविधिको तयारी गर्न खोज्दै हुनुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
यी कक्षाहरू DIT Solution ले धमाधम सञ्चालन गरिरहेको छ।
📞 भर्ना तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9851025234 | 9828117339
📱 Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सकिन्छ।
🌐 Website: www.ditsolution.com.np http://www.ditsolution.com.np
📍 DIT Solution, बागबजार, काठमाडौं
✨ "तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"
#कृषिसामग्रीलिमिटेड

कृषि सामग्री कम्पनी लिमिटेड वरिष्ठ (सहायक कम्प्युटर) अपरेटर - पाचौँ  ( Objective Exam Question Paper 2083-06-21)यदि तपाई...
07/10/2026

कृषि सामग्री कम्पनी लिमिटेड वरिष्ठ (सहायक कम्प्युटर) अपरेटर - पाचौँ ( Objective Exam Question Paper 2083-06-21)
यदि तपाईं लोकसेवा संघ (कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर), मानव अधिकार सूचना प्रविधिको तयारी गर्न खोज्दै हुनुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
यी कक्षाहरू DIT Solution ले धमाधम सञ्चालन गरिरहेको छ।
📞 भर्ना तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9851025234 | 9828117339
📱 Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सकिन्छ।
🌐 Website: www.ditsolution.com.np http://www.ditsolution.com.np
📍 DIT Solution, बागबजार, काठमाडौं
✨ "तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"
#कृषिसामग्रीलिमिटेड

कृषि सामग्री कम्पनी लिमिटेड  सहायक (कम्प्युटर अपरेटर) - चौथो ( Objective Exam Question Paper 2083-06-19)यदि तपाईं  लोकसे...
06/10/2026

कृषि सामग्री कम्पनी लिमिटेड सहायक (कम्प्युटर अपरेटर) - चौथो ( Objective Exam Question Paper 2083-06-19)

यदि तपाईं लोकसेवा संघ (कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर), मानव अधिकार सूचना प्रविधिको तयारी गर्न खोज्दै हुनुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
यी कक्षाहरू DIT Solution ले धमाधम सञ्चालन गरिरहेको छ।
📞 भर्ना तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9851025234 | 9828117339
📱 Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सकिन्छ।

🌐 Website: www.ditsolution.com.np http://www.ditsolution.com.np

📍 DIT Solution, बागबजार, काठमाडौं

✨ "तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"

#कृषिसामग्रीलिमिटेड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वरिष्ठ सहायक (सूचना प्रविधि) को लिखित परीक्षाको मिति, समय र परीक्षा केन्द्र सार्वजनिकराष्...
04/10/2026

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वरिष्ठ सहायक (सूचना प्रविधि) को लिखित परीक्षाको मिति, समय र परीक्षा केन्द्र सार्वजनिक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वरिष्ठ सहायक (सूचना प्रविधि) पदको लिखित परीक्षा मिति, समय र परीक्षा केन्द्र सार्वजनिक गरिसकेको छ।

परीक्षा तालिका तथा केन्द्र:
०१ — मनमोहन मेमोरियल कलेज, सोह्रखुट्टे
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 590001 – 590300
०२ — नेपाल युवक मा.वि., पकनाजोल
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 590301 – 590600
०३ — जुद्धोदय मा.वि., क्षेत्रपाटी
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 590601 – 590900
०४ — टङ्गाल मा.वि., टङ्गाल
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 590901 – 591200
०५ — महेन्द्र भवन मा.वि., सानो गौचरण
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 591201 – 591500
०६ — जि.पि. कोइराला मेमोरियल कलेज, सिफल, चाबहिल
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 591501 – 591800
०७ — टेक्सास कलेज, मित्रपार्क, चाबहिल
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 591801 – 592100
०८ — Orchid International College, विजयचोक, गौशाला
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 592101 – 592400
०९ — रत्नराज्य मा.वि., मध्यबानेश्वर (क)
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 592401 – 592700
१० — रत्नराज्य मा.वि., मध्यबानेश्वर (ख)
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 592701 – 593000
११ — प्रिमियर कलेज, शान्तिनगर (क)
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 593001 – 593300
१२ — प्रिमियर कलेज, शान्तिनगर (ख)
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 593301 – 593600
१३ — विजयस्मारक मा.वि., डिल्लीबजार (क)
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 593601 – 593900
१४ — विजयस्मारक मा.वि., डिल्लीबजार (ख)
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 593901 – 594200
१५ — लोक सेवा आयोग, अनामनगर
- First Paper (प्रथम पत्र): २०८३ कार्तिक १४ गते दिनको २:०० बजे
- Second Paper (द्वितीय पत्र): २०८३ कार्तिक १५ गते दिनको २:०० बजे
- Roll No.: 594201 – 594693
नोट:
परीक्षा दिन जाँदा नागरिकता र प्रवेश पत्र अनिवार्य रूपमा लिएर जानुहोला।

यदि तपाईं लोकसेवा संघ (कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर), मानव अधिकार सूचना प्रविधिको तयारी गर्न खोज्दै हुनुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
यी कक्षाहरू DIT Solution ले धमाधम सञ्चालन गरिरहेको छ।
📞 भर्ना तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9851025234 | 9828117339
📱 Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सकिन्छ।
🌐 Website: www.ditsolution.com.np http://www.ditsolution.com.np
📍 DIT Solution, बागबजार, काठमाडौं
✨ "तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"

fans

👏🎉हार्दिक बधाई! 🎉👏सुदूरपश्चिम प्रदेश बाट संघ कम्प्युटर अपरेटर (५औं तह) को लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु ...
04/10/2026

👏🎉हार्दिक बधाई! 🎉👏
सुदूरपश्चिम प्रदेश बाट संघ कम्प्युटर अपरेटर (५औं तह) को लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु भएर सिफारिस हुनु भएकोमा सबै विद्यार्थी साथीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
👏🎉 DIT Solution परिवार! 🎉👏

यदि तपाईं लोकसेवा संघ (कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर), मानव अधिकार सूचना प्रविधिको तयारी गर्न खोज्दै हुनुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
यी कक्षाहरू DIT Solution ले धमाधम सञ्चालन गरिरहेको छ।
📞 भर्ना तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9851025234 | 9828117339
📱 Viber तथा WhatsApp मार्फत पनि सम्पर्क गर्न सकिन्छ।
🌐 Website: www.ditsolution.com.np http://www.ditsolution.com.np
📍 DIT Solution, बागबजार, काठमाडौं
✨ "तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"

#सुदूरपश्चिम_प्रदेश

Address

Bank Marg
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97714268001

Alerts

Be the first to know and let us send you an email when DIT Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DIT Solution:

Shortcuts

Share