Nepal Networks

Nepal Networks नेपाली समाचार, रेडियो, साहित्य तथा कला सस्कृतिको प्रबर्धन !

कार्तिक ०६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
23/10/2026

कार्तिक ०६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

कार्तिक ०६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल - Sajha Sarokar

आजको राशिफलः बि.सं. २०८३ कार्तिक ३ गते मङ्गलवार
20/10/2026

आजको राशिफलः बि.सं. २०८३ कार्तिक ३ गते मङ्गलवार

आजको राशिफलः बि.सं. २०८३ कार्तिक ३ गते मङ्गलवार - Sajha Sarokar

सुनसरीमा ५७४ किलो गाँजा बरामद - Sajha Sarokar
19/10/2026

सुनसरीमा ५७४ किलो गाँजा बरामद - Sajha Sarokar

सुनसरीमा ५७४ किलो गाँजा बरामद - Sajha Sarokar

पाथीभरा मन्दिरबाट सङ्कलन भयो ३३ लाख बढी भेटी
19/10/2026

पाथीभरा मन्दिरबाट सङ्कलन भयो ३३ लाख बढी भेटी

पाथीभरा मन्दिरबाट सङ्कलन भयो ३३ लाख बढी भेटी - Sajha Sarokar

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह
18/10/2026

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह - Khabar Sathi

आजको राशिफल: २०८३ कार्तिक १ गते आइतबार
18/10/2026

आजको राशिफल: २०८३ कार्तिक १ गते आइतबार

आजको राशिफल: २०८३ कार्तिक १ गते आइतबार - Sajha Sarokar

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्तबौद्ध धर्म, शान्ति र मानवताको सन्देश फैलाउँदै आएकी आनी छोइङ डोल्...
17/10/2026

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बौद्ध धर्म, शान्ति र मानवताको सन्देश फैलाउँदै आएकी आनी छोइङ डोल्मा गायन तथा सामाजिक सेवाका क्षेत्रमा समेत परिचित छन्। उनको नियुक्तिसँगै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा नयाँ अपेक्षा गरिएको छ।

लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई विश्वमाझ थप उजागर गर्नु र बुद्धको शान्ति सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु लुम्बिनी विकास कोषका महत्त्वपूर्ण कार्यक्षेत्र हुन्।

More Details : https://himalpost.com/ani-choing-dolma-appointed-vice-chairperson-lumbini-development-trust/

आजको राशिफलः बि.सं. २०८३ असोज ३० गते शुक्रवार
16/10/2026

आजको राशिफलः बि.सं. २०८३ असोज ३० गते शुक्रवार

आजको राशिफलः बि.सं. २०८३ असोज ३० गते शुक्रवार - Sajha Sarokar

14/10/2026

दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय

काठमाडौं। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ।

उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जनाउनुभएको छ।

मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो। निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताउनुभएको छ।

'कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,' उहाँले भन्नुभयो, 'आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।'

साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गर्नुभएको छ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Networks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share