29/03/2026
सजिलै गर्न सकिने कुरालाई पनि असम्भव जस्तो बनाएर लुटी खान पल्केकाहरूले अब के भन्ने हुन् 🤔
बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले सरकारी सेवा लिनका लागि नागरिकले एउटै व्यक्तिगत विवरण बारम्बार भर्नुपर्ने झन्झट अन्त्य गर्न प्रविधिमा आधारित ‘अटो–फिल’ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।
पूरा समाचार कमेन्टमाः