Jodhani Group

Jodhani Group One Stop Electric, Electronics, Complete Security & Surveillance Solution Complete Security & Surveillance Solution

सरकारी कार्यालय पुनः स्थापनाको लागी CCTV सम्बन्धी कुनै पनि सेवा चाहिएमा हामी बाट हुनसक्ने कार्य वा सेवा निःशुल्क प्रदान ...
11/09/2025

सरकारी कार्यालय पुनः स्थापनाको लागी
CCTV सम्बन्धी कुनै पनि सेवा चाहिएमा हामी बाट हुनसक्ने कार्य वा सेवा निःशुल्क प्रदान गर्न तत्पर रहने छौ ।

RIDDHI TRADE LINK PVT LTD
KATHMANDU
⁨9801082189
9851039801










11/09/2025
11/09/2025

सरकारी कार्यालय पुनः स्थापनाको लागी
CCTV सम्बन्धी कुनै पनि सेवा चाहिएमा हामी बाट हुनसक्ने कार्य वा सेवा निःशुल्क प्रदान गर्न तत्पर रहने छौ ।

RIDDHI TRADE LINK PVT LTD
KATHMANDU
⁨9801082189
9851039801








Address

Kathmandu
00977

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97715312134

Website

Alerts

Be the first to know and let us send you an email when Jodhani Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jodhani Group:

Share

Our Story

ललित जोधनी प्रवन्ध निर्देशक,रिद्धि ट्रेड लिंक प्रा.लि

जीवनमा पढेरभन्दा परेर भोगिन्छ भन्ने जीवन्त उदाहरण हुन उनी । औपचारिक शिक्षा विश्वविद्यालयको डिग्रीको प्रमाणपत्र हातमा नभएर के भो ? अनेक ठक्कर र हण्डरले खारिएर आज उनी व्यवसायको क्षेत्रमा अकवरी सुन बनेका छन् अर्थात अब्बल छन् । नयाँ प्रविधिसँग खेल्न रुचाउने र उद्यममा सदैव नयाँ प्रयोग गरिरहन चाहने तिनै उद्यमी ललित जोधनीको जीवन संघर्ष उनकै शव्दमा

छलाङ हाम्रा पुर्खा नै व्यापार व्यवसायमा होमिएकोथ्यों । हजुरबुवा,बुवाहरु बेच्नुहुन्थ्यो दाल,चामल अर्थात किराना तथा कपडाको व्यापार नै गर्नुहुन्थ्यो । त्यही केमेष्टीले आज उनी होमिएका छन् व्यापार व्यवसायमा । तर अघिल्लो पुस्ताको भन्दा विल्कुलै फरक व्यवसाय !आजभन्दा ३४ वर्ष अगाडि जन्मेका हुन उनी । भद्रपुरमा जन्मिए,हुर्किए सिलिगुढीमा । आफ्ना कहालीलाग्दा ती दिनहरु सुनाँउदैछन् उनी जमलस्थित आफ्नै कार्यलयमा । वाल्यकालमा मातृत्व गुमाउनुपर्दाको पीडा । सोही कारण उनी पुगे काकाहरुको विशाल छहारीमा । आमाको माया र ममतामा काकाहरुले कमि हुन दिएनन् । शिक्षा,दिक्षाका अभिभारा काकाहरुले बोक्नुभयो र अध्ययनका लागि उनी पुगे सिलगुढी । सानैदेखि होस्टेलमा बसेर अध्ययन गर्दथें । हरेक वर्ष सिलगुढीबाट भद्रपुर फर्कन्थे । चार कक्षासम्म सिलगुढीमै बसेर पढेका उनी फर्किएका थिए उनी भद्रपुर । यस पटकभने उनको यात्रा सिलगुढीतिर मोडिएन । घर नजिकैको सिद्धार्थ माध्यमिक विद्यालयमा भर्ना भए । त्यहाँ २ वर्षसम्म अध्ययन गरे । त्यसपछि उनको यात्रा मोडियो विर्तामोडतिर त्यहाँ रहेको लिटल फ्लावर माध्यमिक विद्यालयमा भर्ना भए । त्यहाँ नौं कक्षासम्म अध्ययन गरि फेरि भद्रपुर गए उनी । तर पिताजीसँगको सम्बन्ध तिनताक सुमधुर रहेन् ।सोही कारण अध्ययनलाई त्यही बीट मारेर उनी हानिए राजधानी शहर । मनभरी सपना बोकेर काठामाण्डौं खाल्डोमा छिरेका उनी जागिरमा खोजीमा थिए । मामाहरुले आग्रह गरे उनलाई भारतको हरियाणामा जान ।