Halesi Computer & Designing Center

Halesi Computer & Designing Center All solution computer and Designing

सबैलाई शुभकामना ।
22/10/2020

सबैलाई शुभकामना ।

Halesi Computer & Desigining Center
10/10/2020

Halesi Computer & Desigining Center

01/10/2020

तपाईंको कम्प्युटर / ल्यापटपमा कुनै समस्या छ र मर्मत गर्नु छ भने हामी छौं नि !!

निरन्तर तपाईंकाे सेवामा ।
30/09/2020

निरन्तर तपाईंकाे सेवामा ।

तपाईकाे सेवामा ।
26/09/2020

तपाईकाे सेवामा ।

08/01/2015

नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ? - २०२८

26/09/2014

This page is educational Page.

All solution computer and Designing

26/09/2014
18/03/2013
09/11/2012

संस्कृतमा वाल्मिकीले
लेख्नुभएको रामायणलाई कुन कुन भाषामा कस
कसले अनुवाद गरेका रहेछन् ।
♦ हिन्दीमा-तुलसीदास गोस्वामी
♦ नेपालीमा -आदीकवि भानुभक्त
♦ तामिलमा-महॠषि कम्वेर
♦ मराठीमा- सन्त एकनाथ
♦ बङ्गालीमा-महाकवि कुतृभास ओझा
♦तेलेगुमा-श्री गोन्बुद्ध( रङ्गनाथ )रेड्डी
♦कन्नडमा-अविनभ पम्प नागाचन्द्र
♦मलायलममा-तुनभट्ट इलुताचाम
♦ उर्दुमा-चक्रवस्ती ।

03/11/2012

अबको २-४
बर्षमा परिक्षामा यस्तो प्रश्नपत्रहामी माझ
आउला :) :)
१. फेसबुक भन्नाले के बुझिन्छ ???
यसका बिशेषता के-के
हुन ???यसलाई प्रयोग गर्ने
बिधि लेख्नुहोस । (१०)
२. लाईक र कमेन्टमा के
भिन्नता छ ??? वर्णन
गर्नुहोस । (५)
३. फोटो अपलोड गर्ने
विधि लेख्नुहोस । (५)
४. फेसबुक र कुलत बीच
भिन्नता छुट्टयाऊनुहोस ।
(५)
५. फेसबुकको रोकथाम र यसबाट
बच्ने ऊपायहरु के के
हुन ??? (१०)

Address

Halesi Tuwachung-7, Mahadevsthan
Khotang

Website

Alerts

Be the first to know and let us send you an email when Halesi Computer & Designing Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share