16/06/2026
"अझै पनि हिसाबकिताब कापी वा एक्सेलमा राख्नुहुन्छ?""
तपाईंको व्यवसायको सम्पूर्ण हिसाबकिताब अब एकै ठाउँमा!
AQUIDEN सम्पूर्ण लेखा व्यवस्थापन प्रणालीले तपाईंको दैनिक कारोबारलाई अझ व्यवस्थित, छिटो र भरपर्दो बनाउँछ।
-- आम्दानी तथा खर्च व्यवस्थापन
-- बिल तथा इन्भोइस तयार गर्ने सुविधा
-- लागत केन्द्र (Cost Center)
-- कर्मचारी तलब व्यवस्थापन
-- वास्तविक समयका वित्तीय प्रतिवेदन
समय बचत गर्नुहोस्, त्रुटि घटाउनुहोस् र आफ्नो व्यवसायलाई डिजिटल बनाउनुहोस्।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
☎️सम्पर्क: 01-5916831
🌐 www.aquiden.com
📍कीर्तिपुर, काठमाडौं, नेपाल
**AQUIDEN – Smart Accounting. Happy Customers. Speed Growth.**