Dishhome Internet- Bagmati

Dishhome Internet- Bagmati Internet new jadan /renew

उच्च सतर्कता अपनाऔं | सुरक्षित रहौं 🙏रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बसोबास गर्नुह...
26/08/2026

उच्च सतर्कता अपनाऔं | सुरक्षित रहौं 🙏

रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बसोबास गर्नुहुने सबैमा विशेष सतर्कता अपनाउन अनुरोध गर्दछौं । नदीबाट टाढा सुरक्षित स्थानमा रहनुहोस् र स्थानीय निकायको सूचना तथा निर्देशनलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।

⚠️ जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जानुहोस्।
📞 अन्य जानकारी तथा राहतसम्बन्धी जानकारीका लागि १२३४ / १०० / ११११ नम्बरमा सम्पर्क गर्नुहोस्।

सचेत बनौं, सुरक्षित रहौं, ज्यान जोगाऔं। 🙏

05/08/2026

Address

Bagmati
Lalitpur
DIPA99999

Telephone

+9779808283490

Website

Alerts

Be the first to know and let us send you an email when Dishhome Internet- Bagmati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dishhome Internet- Bagmati:

Shortcuts

Share