18/10/2026
बिजया दशमीको हार्दिक शुभकामना!
🙏 विजयादशमीको पावन अवसरमा हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ऊर्जा मिलोस्। ❤️
🌸 माता दुर्गा भवानीको कृपाले यहाँहरूको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्। 🌿
✨ हार्दिक मंगलमय शुभकामना! ✨
🎉 शुभ विजयादशमी! 🎉