29/05/2026
🇳🇵 गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵
नेपाली जनताको बलिदान, संघर्ष र लोकतान्त्रिक आन्दोलनको सम्मान गर्दै,यस ऐतिहासिक दिनले हामी सबैमा शान्ति, समृद्धि र राष्ट्रिय एकताको भावना अझ मजबुत बनाओस्।
Nehan Tech Solution परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना।
जय नेपाल! 🇳🇵
#गणतन्त्रदिवस२०८३
#जयनेपाल
#नेपाल_गणतन्त्र_दिवस
#नेपाल