01/05/2026
बुद्ध जयन्तीको शुभकामना! 🙏
आजको पवित्र बुद्ध जयन्तीको अवसरमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धप्रति श्रद्धा अर्पण गर्दै सबैमा शान्ति, करुणा र मैत्रीको भावना फैलियोस् ।
“अहिंसा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने बुद्धका उपदेशहरू हाम्रो जीवनमा प्रेरणाको स्रोत बनून्।
शान्ति, करुणा र ज्ञानको मार्गमा हामी सबै अघि बढ्न सकौँ।
#बुद्धजयन्ती #शान्ति #करुणा #अहिंसा