Wi-Fi Nepal

Wi-Fi Nepal छिटो, राम्रो, भरपर्दो
A growing internet service provider, we offer better speed & reliable service at affordable prices.

वाई-फाई नेपालसँग सम्बन्ध अझै बलियो !Wi-Fi Nepal - छिटो, राम्रो, भरपर्दो           (Wi-Fi Nepal, high speed internet, fib...
01/09/2026

वाई-फाई नेपालसँग सम्बन्ध अझै बलियो !

Wi-Fi Nepal - छिटो, राम्रो, भरपर्दो



(Wi-Fi Nepal, high speed internet, fiber internet, broadband internet, unlimited internet, home internet, business internet, WiFi router, ZTE Dual Band Router, dual band WiFi, reliable internet, stable connection, fast internet, online gaming, streaming, work from home, online learning, internet upgrade, Nepal internet, internet service provider, Kathmandu internet, wireless internet, connectivity, technology)

गाईजात्राको हार्दिक शुभकामना!
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना!

जनै पूर्णिमा र रक्षा बन्धनको शुभकामना !!
28/08/2026

जनै पूर्णिमा र रक्षा बन्धनको शुभकामना !!

उच्च सतर्कता अपनाई सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏यस विषम परिस्थितिमा सरकारको निर्देशन पालना गरी आवश्यक सतर्क...
26/08/2026

उच्च सतर्कता अपनाई सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏

यस विषम परिस्थितिमा सरकारको निर्देशन पालना गरी आवश्यक सतर्कता अपनाउनुहुन तथा सहायताका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

📞 सम्पर्क नम्बर: १००, १११४, १२३४

26/08/2026

Meet the new Speed Pack. Elevate your browsing experience with our 200 Mbps Internet package.

Introducing Wi-Fi Nepal’s २०० Mbps Speed Pack - अब पाउनुहोस् २०० Mbps १२ महिनाका लागि मात्र रु. १३,२००/- मा। साथमा New ZTE Dual Band Router पनि उपलब्ध। उल्लेखित शुल्कमा राउटरको धरौटी बापत रु. १,००० पनि समावेश गरिएको छ।

Streaming होस्, gaming होस् वा दैनिक browsing - पाउनुहोस् छिटो, smooth र भरपर्दो connectivity।

आजै लाभ उठाउनुहोस्।

Wi-Fi Nepal - छिटो, राम्रो, भरपर्दो

थप जानकारीका लागि:
📞 +977-1-5970789
🌐 wifinepal.com.np
Learn More- https://wifinepal.com.np/offer/%e2%81%a0home-series-zte/speed-pack/

हार्दिक बधाई! 🎉  “बुझ्नेलाई इसारा काफी छ” योजना अन्तर्गत हाम्रो नयाँ ब्राण्ड नारा (Tagline) पत्ता लगाई KPI Helmet जित्न ...
22/08/2026

हार्दिक बधाई! 🎉

“बुझ्नेलाई इसारा काफी छ” योजना अन्तर्गत हाम्रो नयाँ ब्राण्ड नारा (Tagline) पत्ता लगाई KPI Helmet जित्न सफल हुनुभएकोमा Ramesh Karki ज्यूलाई हार्दिक बधाई ।

*T&C Applied

Note: कृपया आफ्नो पुरस्कार क्लेम गर्न फेसबुक वा इन्स्टाग्राममा हामीलाई मेसेज गर्नुहोस्।

20/08/2026

Wi-Fi Nepal को Smart Pack अब पाउनुहोस् ८० Mbps १२ महिनाका लागि मात्र रु. ९,५४५/- मा।

अनलाइन क्लास, सामाजिक सञ्जाल वा दैनिक ब्राउजिङ- तपाईंका हरेक दैनिक आवश्यकताका लागि भरपर्दो इन्टरनेट।

साथमा New ZTE Dual Band Router पनि उपलब्ध। उल्लेखित शुल्कमा राउटरको धरौटी बापत रु. १,००० पनि समावेश गरिएको छ।
आजै लाभ उठाउनुहोस्।

Wi-Fi Nepal - छिटो, राम्रो, भरपर्दो

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
+977-1-5970789
wifinepal.com.np
Learn More: https://wifinepal.com.np/offer/%e2%81%a0home-series-zte/smart-pack/

18/08/2026

ठूलो परिवार, धेरै डिभाइस? Home Series अन्तर्गतको १६० Mbps, Power Plus Pack मार्फत घरका सबै डिभाइसहरू र परिवारलाई कनेक्टेड राख्नुहोस्।

Wi-Fi Nepal को Home Series– Power Plus Pack अन्तर्गत १६० Mbps १२ महिनाका लागि मात्र रु. १२,२५५/- मा, बिना कुनै थप शुल्क, भ्याट सहित। उल्लेखित शुल्कमा राउटरको धरौटी बापत रु. १,००० पनि समावेश गरिएको छ।

हजुरको आवश्यकता अनुसार प्याकेज छानि नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा सँग आजै जोडिनुहोस्।

साथमा New ZTE Dual Band Router पनि उपलब्ध।

आजै लाभ उठाउनुहोस्।

Wi-Fi Nepal - छिटो, राम्रो, भरपर्दो

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
+977-1-5970789
wifinepal.com.np
Learn More: https://wifinepal.com.np/offer/%e2%81%a0home-series-zte/power-plus-pack/

नाग पञ्चमीको शुभकामना!
17/08/2026

नाग पञ्चमीको शुभकामना!

परिवार सानो छ र आफ्नै Internet जडान गर्ने सोचमा हुनुहुन्छ भने, यो package तपाईंकै लागि। Wi-Fi Nepal को Home Series Power...
16/08/2026

परिवार सानो छ र आफ्नै Internet जडान गर्ने सोचमा हुनुहुन्छ भने, यो package तपाईंकै लागि।

Wi-Fi Nepal को Home Series Power Pack अन्तर्गत - १२० Mbps १२ महिनाका लागि मात्र रु. १०,९०० मा, बिना कुनै थप शुल्क, भ्याट सहित। उल्लेखित शुल्कमा राउटरको धरौटी वापत रु. १,००० पनि समावेश गरिएको छ ।

हजुरको आवश्यकता अनुसार प्याकेज छानि नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा सँग आजै जोडिनुहोस्।

साथमा New ZTE Dual Band Router पनि उपलब्ध।

आजै लाभ उठाउनुहोस्।

Wi-Fi Nepal - छिटो, राम्रो, भरपर्दो

Learn More: https://wifinepal.com.np/offer/%e2%81%a0home-series-zte/power-pack/

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
+977-1-5970789
wifinepal.com.np

Address

Lagankhel
Lalitpur

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+97715970789

Alerts

Be the first to know and let us send you an email when Wi-Fi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wi-Fi Nepal:

Shortcuts

Share