Sagar Mobile Center

Sagar Mobile Center Mobile Repairing ,E-Recharge(Khalti/eSewa)Wallet ;DishHome Recharge;Internet(Fiberworld & WorldLink etc Bill. A place to pay electricity bills etc.

मोबाइल बिग्रिन लागेको वा समस्या आउन थालेको बेला देखिने १० संकेत:
01/06/2026

मोबाइल बिग्रिन लागेको वा समस्या आउन थालेको बेला देखिने १० संकेत:

मोबाइल कभरमा नोट राख्नु कति खतरनाक ?
01/06/2026

मोबाइल कभरमा नोट राख्नु कति खतरनाक ?

Watch Available    Sagar Mobile Center
23/05/2026

Watch Available



Sagar Mobile Center

हेर्नु भयो त?
13/05/2026

हेर्नु भयो त?

New Model AirPods Available
06/05/2026

New Model AirPods Available

एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मोबाइल डेटा बचत गर्ने र डेटा सीमा नाघ्दा लाग्ने अतिरिक्त शुल्कबाट जोगिने प्रभावकारी उपाय...
04/05/2026

एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मोबाइल डेटा बचत गर्ने र डेटा सीमा नाघ्दा लाग्ने अतिरिक्त शुल्कबाट जोगिने प्रभावकारी उपाय हो Data Saver (डेटा सेभर) मोड। सीमित डेटा प्याक प्रयोग गर्नेहरूका लागि यो फिचर निकै उपयोगी हुन्छ।

यो मोड सक्रिय गरेपछि फोनले धेरैजसो एपहरूको background data प्रयोग सीमित गरिदिन्छ। उदाहरणका लागि, ब्राउजरमा वेबसाइट खोल्दा तस्बिरहरू तुरुन्तै लोड हुँदैनन्—प्रयोगकर्ताले क्लिक गरेपछि मात्र देखिन्छन्। त्यसैगरी, भिडियो र अडियो पनि स्वतः प्ले हुँदैनन्। यसले अनावश्यक डेटा खपत कम गर्न मद्दत गर्छ।

Data Saver कसरी सक्रिय गर्ने?

सबैभन्दा पहिले आफ्नो फोनको Settings (सेटिङ्स) खोल्नुहोस्। त्यसपछि:

* Network & Internet वा SIMs & Mobile Network मा जानुहोस्
* त्यहाँ Data Saver वा Data-saving mode खोज्नुहोस्
* Use Data Saver को स्विचलाई On गर्नुहोस्

केही फोनहरूमा यो विकल्प Settings > Mobile Network भित्र पनि हुन सक्छ। साथै, कतिपय डिभाइसमा नोटिफिकेसन शेडमै सिधै Data Saver अन/अफ गर्ने सुविधा पनि हुन्छ।

विशेष एपलाई छुट दिने तरिका

Data Saver अन गर्दा सबै एपहरूमा प्रतिबन्ध लाग्ने भएकाले केही एपहरू राम्रोसँग नचल्न सक्छन्। यस्तो अवस्थामा:

* Data Saver सेटिङमै रहेको Unrestricted mobile data वा App trustlist खोल्नुहोस्
* आवश्यक एप छानेर त्यसलाई अनुमति (On) दिनुहोस्

यसरी सेटिङ मिलाउँदा तपाईँले आफ्नो डेटा प्रयोगलाई अझ राम्रोसँग नियन्त्रण गर्न सक्नुहुन्छ। तर यदि डेटा सीमा नाघ्ने चिन्ता छैन भने, आवश्यकता अनुसार Data Saver बन्द गर्न पनि नबिर्सनुहोस्।

Save गरेर राख्नु काम लाग्न सक्छ है
29/04/2026

Save गरेर राख्नु काम लाग्न सक्छ है

Save गरेर राख्नु है काम लाग्न सक्छ...
25/04/2026

Save गरेर राख्नु है काम लाग्न सक्छ...

used फोन लिदै हुनुहुन्छ भने यो सबै कुरा चेक गरेर मात्र लिग्नु होला है ✅
24/04/2026

used फोन लिदै हुनुहुन्छ भने यो सबै कुरा चेक गरेर मात्र लिग्नु होला है ✅

नयाँ मुल्य हेर्नु भयो त samsung फोन को?
24/04/2026

नयाँ मुल्य हेर्नु भयो त samsung फोन को?


Address

Madhyabindu 15 Prasauni , Harrabastar Nawalparasi(B. S. E)
Lumbini
33000

Alerts

Be the first to know and let us send you an email when Sagar Mobile Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagar Mobile Center:

Share