Update Express Nepal

Update Express Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update Express Nepal, Information Technology Company, kathmandu, Lumbini.

Update Express ​Nepal🚀
🇳🇵 Nepal’s Premier Digital Information Hub.
🎓 Educational Updates | 💻 Technology | 📢 Government Notices
⏱️ Providing timely, accurate, and official information at your fingertips.
📩 Contact:[email protected]

29/08/2026



29/08/2026

Nepal Flood near Nepal China Border Kerung Boarder Rasuwa.

पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन, पेट्रोल ३ रुपैया र डिजेल ५ रुपैयाँले बढ्यो।
02/08/2026

पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन, पेट्रोल ३ रुपैया र डिजेल ५ रुपैयाँले बढ्यो।

भावपुर्ण श्रदाञ्जली🪔🪔🪔
01/08/2026

भावपुर्ण श्रदाञ्जली🪔🪔🪔

अत्यन्त जरुरी सूचना!!!त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष (BBS, B.Sc., B.E...
01/08/2026

अत्यन्त जरुरी सूचना!!!
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष (BBS, B.Sc., B.Ed., BA र BFA) अन्तर्गत श्रावण १८ र १९ गते निर्धारित परीक्षाहरूको तालिका विशेष परिस्थितिका कारणले संशोधन गरेको छ। संशोधित मितिका परीक्षाबाहेक श्रावण २० गतेदेखि सञ्चालन हुने अन्य सबै परीक्षाहरू पूर्वनिर्धारित तालिका, समय र परीक्षा केन्द्रअनुसार यथावत् सञ्चालन हुनेछन्।
सम्बन्धित सबै विद्यार्थीहरूलाई संशोधित परीक्षा तालिका अनुसार तयारी गर्न तथा यो सूचना अन्य विद्यार्थीहरूमाझ पनि सेयर गर्न अनुरोध गरिन्छ।

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवासामग्री।
22/07/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा
सामग्री।

✅️ आज खुलेको विज्ञापन! सङ्गठित संस्थाको Level 4& 5 (सहायकस्तर द्वितीय श्रेणी/खरिदार वा सो सरह)को पाठ्यक्रम
22/07/2026

✅️ आज खुलेको विज्ञापन! सङ्गठित संस्थाको Level 4& 5 (सहायकस्तर द्वितीय श्रेणी/खरिदार वा सो सरह)को पाठ्यक्रम

खुल्यो है :सङ्‍गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पद...
22/07/2026

खुल्यो है :
सङ्‍गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन खुलेको छ 🙏🙏

Good news: निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च ...
21/07/2026

Good news: निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।

Address

Kathmandu
Lumbini
22414

Website

Alerts

Be the first to know and let us send you an email when Update Express Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Update Express Nepal:

Shortcuts

Share