Newsensecomputer

Newsensecomputer new

13/09/2014

कम्प्युटरका लागि केहि महत्वपूण सफ्टवेयरहरु !
========================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
================================
साना साना कुराले पनि कम्प्युटरमा निकै दुख
पाइरहिएको हुन्छ । केहि विशेष
सफ्टवेयरको बारेमा थाहा हुँदो हो त
त्यस्ता अफ्ठ्याराहरु निकै कम हुन्छन् ।
यहाँ कम्प्युटरका महंगा र चलाउँन सिक्नै पर्ने
सफ्टवेयरका बारेमा कुरा गर्न खोजिएको हैन ।
यहाँ म यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु
जसका बारेमा कमैलाई थाहा छ तर अति नै
उपयोगी छन् । र, जसको प्रयोगले तपाईको कम्प्युटर
सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा त यो छ
कि अति नै उपयोगी भएपनि यी सफ्टवेयरहरुले
कम्प्युटरमा बढि स्पेस लिदैनन् । यसलाई तपाईले
माइक्रोसफ्टको पुरानो भर्सनहरु लिएर
नयाँ विन्डोज ८ मा पनि मज्जाले प्रयोग गर्न
सक्नुहुनेछ ।
तपाईलाई कुन सफ्टवेयर आवश्यक छ, तल हेर्नुहोस् ।
१. अनलकर (Unlocker) : तपाईले कुनै कुनै फाइल
तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is in use”
भनेर डिलिट नभएर दिक्क पारेको होला ।
यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ । यसले
यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई
बन्द गरिदिन्छ ।
२. डबल किलर (Double killer) : डाउनलोड र कपी गरेर
राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु
धेरैवटा फोल्डरमा हुन सक्छन् । यो सफ्ट्वेयरले एउटै
कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु
हटाउँछ ।
३. माउस जिग्लर (Mouse Jiggler) :
तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप
मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन
केहि बेरमा माउस वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ ।
यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ
। यसले कम्प्युटर नचले पनि कम्प्युटरलाई स्लिप
मुडमा जान दिदैन ।
४. मेलस्टोर (MailStore) : यदि तपाई इन्टरनेट
नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ
भने यसको प्रयोग गर्न सक्नुहुनेछ । यसले
इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड
गर्छ जसलाई तपाईले पछि इन्टरनेट
नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले
इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।
५. टेराकपी (Tercopy) : तपाईले
कहिलेकाँही ठुला साइजका फिल्महरु
कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु
देखि नै फाइल कपी गर्नु पर्ने भएको छ कि छैन ?
यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले
कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए
त्योबारेमा बताउँछ ।
६. सोल्युटो (Soluto) : कम्प्युटर ओपन गर्दा अनेक
प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले
काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै
ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।
७. इरेजर (Eraser) : कम्प्युटरबाट डिलिट
गरिएका फाइल तथ डकुमेन्टहरु
केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन
सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले
यसो नगर्नाल भन्न सकिदैन । यस्तोमा यो सफ्टवेयरले
सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।

ल्यापटप अव हरेक ब्यक्तिका लागि अभिन्न अंग जस्तै भैसक्यो । मानिसहरु नियमितरुपमा ल्यापटपमा बस्छन् । तपाइँ पनि त्यस मध्ये ए...
01/09/2014

ल्यापटप अव हरेक ब्यक्तिका लागि अभिन्न अंग जस्तै भैसक्यो । मानिसहरु नियमितरुपमा ल्यापटपमा बस्छन् । तपाइँ पनि त्यस मध्ये एक हो भने तपाइँका लागि अलिक डरलाग्दो खवर छ । अझ तपाइँ तपाइँ एचपी वा कम्प्याक ल्यापटप चलाउनु हुन्छ भने त सुन्दै झसंग हुनु होला । खासमा तपाइँको ल्यापटपको केवलमा जुनसुकै बेला पनि आगो लाग्न सक्छ ।
एचपी र कम्प्याक ल्यापटपमा केवल जल्ने समस्या बढ्दै गएपछि यी २ कम्पनीले ६० लाख भन्दा बढी विक्री भैसेका ल्यापटप बजारबाट फिर्ता मगाएका छन् ।मेरिकामा मात्र ५६ लाख ल्यापटप फिर्चा मगाइएको छ भने क्यानडामा ४ लाख ।
सन् २०१० देखि २०१२को बीचमा उत्पादन भएका यी २ कम्पनीका ल्यापटपमा केवल जल्ने समस्या देखिएपछि कम्पनिले ल्यापटप साट्ने सुविधा समेत दिएका छन् ।यस्तो साट्ने सुविधा वेवसाइटबाट पनि लिन सकिन्छ ।
अहिले सम्म २९ वटा ल्यापटपमा केवल जल्ने समस्या देखिएको छ । बजारमा केवल जल्ने समस्या देखिएपछि एचपीले आफ्नो कम्पनीको केवल प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

08/07/2014
तपाइँ कुनै जरुरी मिटिङमा हुनुहुन्छ, बाटोमा हुनुहुन्छ वा कक्षाकोठामा । महत्वपूर्ण काम छ तर ल्यापटपको ब्याट्रीको चार्ज सकि...
08/07/2014

तपाइँ कुनै जरुरी मिटिङमा हुनुहुन्छ, बाटोमा हुनुहुन्छ वा कक्षाकोठामा । महत्वपूर्ण काम छ तर ल्यापटपको ब्याट्रीको चार्ज सकिनै थाल्यो । ब्याट्री चार्ज गर्न एडाप्टर पनि ल्याइएको छैन वा एडाप्टर भएपनि चार्ज गर्ने ठाउँ छैन । काम थुप्रै भएपनि ब्याट्री सकिएर ल्यापटप बन्द हुने अवस्था आउँदा कसलाई चिन्ता नहोला र ? तर यस्तो हुँदा आशा मारिहाल्नु चाहीँ पर्दैन । चार्ज सकिएर मर्नै लागेको ब्याट्रीबाट समेत केही काम गर्न सकिन्छ, काइदा अपनाउने हो भने । यस्ता काइदामध्ये केही काइदा यस्तो बेलामा काम लाग्छन् जब तपाइँलाई चार्ज सकिनै थालेको ब्याट्रीको चार्ज अलिबेर खपाएर ल्यापटपमा केहीबेर काम गर्नुछ । केही काइदा भने निरोधात्मक प्रकृतिका छन्, ब्याट्री झ्याप्पै नसकियोस् र धेरै टिकोस् भन्नका लागि अपनाउनुपर्ने । छोटो समयका लागि ब्याट्री खपाउने तरिका निम्नानुसार छन् । यी तरिका अपनाउने हो भने सकिनै लागेको ल्यापटपको ब्याट्री अलिक बेर बढि टिकाएर ल्यापटपमा महत्वपूर्ण काम गर्न सकिनेछ । - ल्यापटपको ब्याट्री सेभर मोड अर्थात् इको मोडलाई सक्रिय पार्नुस् । - विभिन्न आउटर डिभाइस, पोर्ट तथा हार्डडिस्क र युएस बी माउस भए निकाल्नुपर्छ, तत्काल काम नलाग्ने एप्स तथा प्रोसस बन्द गर्ने गर्नुपर्छ । वाइफाइ समेत अफ गर्नुस् । तत्काल काम नगरिएका डिभाइस निस्त्रिmय पार्नका लागि ल्यापटपको कन्ट्रोल प्यानलमा गएर डिभाइज म्यानेजरमा देखिने डिभाइसमा राइट क्लिक गर्दै डिसएबल गर्नुपर्छ । - सेटिङ मिलाउने । ब्याट्री सकिनै लाग्दा पनि डिस्प्ले र किबोर्ड प्रयोग नगरी नहुने छ भने उर्जा खपत घटाउने गरी सेटिङ मिलाउनुपर्छ । यसका लागि किबोर्डको ब्याकलाइट अफ गर्ने, स्त्रिmनको ब्राइटनेस र रिजोलुसन कम गर्ने, आवाज कम वा बन्द गर्ने, आवाज नसुनी नहुने छ भने ल्यापटपको स्पिकरको साटो एयरबडबाट सुन्ने गर्नु पर्छ । - हार्डवेयर मात्र होइन विभिन्न खाले एप्स र प्रोसस -ड्रपबक्स, गुगल ड्राइभ आदि) लगायतका सफ्टवेयरले समेत उर्जा खपत गर्छन् । त्यसैले तत्काल प्रयोगमा नरहेका यस्ता सफ्टवेयर समेत बन्द गर्नुपर्छ । - ल्यापटपको कामलाई सरलीकरण गर्दा पनि उर्जा खपाएर ब्याट्री केही बढि टिकाउन सकिन्छ । ल्यापटपको ब्याट्रीको चार्ज प्रसस्त छ र रिचार्ज गर्न पनि तत्काल सम्भव छ भने एकैचोटीमा धेरै प्रोग्राम खोलर काम गर्छ सकिन्छ । यसो गर्दा प्रोसेसरमा धेरै लोड पर्छ र उर्जा पनि धेरै खपत हुन्छ । त्यसैले ब्याट्री सकिनै लागेको बेला कम भन्दा कम उर्जा खपत गर्न एक पटकमा एउटा मात्र एप्लिकेसन प्रयोग गर्ने र बढि श्रोतको खोजी गर्नुपर्ने र उर्जा खपत गर्ने प्रोग्राम नखोल्ने गर्नुपर्छ । कहिलेकाहीँ केही सिम्पल टुल्सको प्रयोग गरेर पनि ब्याट्रीको चार्ज टिकाउन सकिन्छ, जस्तै वर्ड डकुमेन्टको साटो सामान्य टेक्स्ट फाइल प्रयोग गर्ने । वर्ड फाइल खोल्दा के नै बढि ब्याट्री खपत होला र ? भन्ने लाग्न सक्छ । तर त्यसो होइन । वर्ड फाइलमा हुने विभिन्न खाले अटोम्याटिक एक्सन, फोटो तथा भिडियो इडिटिङ टुल्सले प्रोसेसरमा लोड थप्छन् र बढि उर्जा खपत हुन्छ । त्यसैले सामान्य टेक्स्ट टाइप गर्नुछ भने वर्ड फाइल खोल्नुको साटो टेक्स्ट फाइल खोल्दा ल्यापटपको ब्याट्री बढि टिक्छ ।

04/07/2014

आज हामी आफ्नो कम्युटर को desktop
मा नेपाली भाषा कसरी सेट गर्ने....??? भन्ने
विषयमा अध्यन गर्ने छौँ...। यो सजिलो छ,
आउनुहोस् म आफुले
जानेको केही जानकारी हजुरहरूलार्इ
दिन्छु....।।।।। मन परे लाइक र सेयर
गर्नुहोला....
१ – control panel मा गएर open गर्नुस्

२ – clock, language, and region लाइ
open गर्नुस् ।
३ – region and language लाइ open
गर्नुस् ।
४ - त्यहाँ fomats, location,
keyboards and language,
administrative लगायतमा ४
वटा option छ,
५ - keyboards and language लाइ
click गर्नुस्,
६- त्यसपछि change keyboards…..लाइ
click गर्नुस्..
७ – त्यहाँ सबै भन्दा माथी general,
language bar, advanced settings /
ठुलो box मा English ( united states )
keyboards . us देख्न सक्नुहुन्छ्, । र
छेउँमा add भन्ने लेखिएको छ,
८ – त्यो add मा click गर्नुस्
९ – त्यसपछि Nepal लेखेर sarch गर्नुस् , र
Nepal लेखेको option आएपछि त्यसलाइ
click गर्नुस्...
१० – त्यहाँ keyboards आँउछ, त्यसलाइ
click गर्नुस् ।
११ – त्यहाँ नेपाली लेखिएको option box
छ, त्यसलाइ click गर्नुस् । र ok गर्नुस् ।
१२ –– अब माथी रहेको , language bar
लार्इ click गर्नुस् । त्यहा >> तिन
वटा option छ १- floating on
desktop, २ – docked in the taskbar,
३ – hidden, छ । तपाइले docked in the
taskbar मा click गर्नुस् र apply गर्नुस् ।
अनि ok गर्नुस् ।
१३ – अब , advanced key settings
मा click गर्नुस्, त्यो shortcuts
मा English and nepali language
change गर्ने option हो । त्यहाँ press
the CAPS LOCK key and 2, press the
SHIFT key छ, तपार्इ ले press the CAPS
LOCK key click गर्नुस् ।
त्यसपछी between input languages
left Aeft Alt + Shift click गर्नुस् ।
अनि apply गरि ok गर्नुस् । त्यहाँ तल
change key sequence….छ त्यस बाट
between input languages left Aeft
Alt + Shift जस्तै आफ्नो इच्छा अनुसार अरू
shortcuts option हरू पनि राख्न
सक्नुहुन्छ् जस्तै ctrl + shift, more…..
१४ – अब तपाइकको desktop
मा नेपाली भाषा सेट भयो...
अब तपाइको भाषा desktop को छेउमा तल
आएर बसेको हुन्छ त्यहाँ बाट English र
नेपाली दुबै चेन्ज गर्न सक्नुहुन्छ्,
भाषा change गर्न को लागी left AIt +
Shift Press गर्नुस् ।
अरू विस्तृत
जानकारीको लागी आफ्नो समस्या लेखी म्यासेज
बक्स मा पठाउनु होला । म सक्दो सहयोग
गर्ने छु,
Thank you…

29/06/2014

new

New sense computer
17/06/2014

New sense computer

Acer core i5 4th gen touchscreen laptop with 6 gb ram and 1 tb harddrive with DVD-RWAcer Aspire V5-561P-6823 Core™ i5-42...
29/05/2014

Acer core i5 4th gen touchscreen laptop with 6 gb ram and 1 tb harddrive with DVD-RW

Acer Aspire V5-561P-6823 Core™ i5-4200U 1.6GHz 1TB 6GB 15.6" (1366x768) TOUCHSCREEN DVD-RW BT WIN8.1 We**am GRAY

A Computer engineer's creation
25/05/2014

A Computer engineer's creation

new sense computer makar-7, jimiribhar
18/05/2014

new sense computer makar-7, jimiribhar

17/05/2014

Burn a CD on Windows XP without using software

Windows XP comes with a builtin CD-copy feature that not many

people are aware of. Although almost everyone has his/her favorite CD-copy software to stick with, it is still good to know about this CDR feature from Windows XP. You will find it very useful when you come to another PC that doesn't have a CD-copy software, and you can't just install your favorite software to it. With this feature, you can write some data or MP3 files to a CD/DVD, or erase a re-writable CD/DVD.

If you're using a Re-Writable CD (CD-RW), make sure the disc is blank. You might need to erase (or "format") it before use. For
information how to erase a CD-RW on Windows XP without using any other software, see this article.

Requirements: You need to enable the CD-R feature on Windows XP. If you haven't done so, see this article.

Insert a Formated-ReWritable CD or a Recordable (CD-R) disc into the CD drive.

From Desktop, double-click on "My Computer".

Navigate to the files/folders you want to copy to CD. Select them and press "Ctrl-c" to copy.

Browse back to the CD-ROM, and press "Ctrl-V" to paste. The files/folders will show up as temporary files/folders at this time.

Once the writing process is complete, the wizard will disappear and the CD-Rom will be ejected.

Address

Makar-7jimiribhar
Lumbini
00977

Alerts

Be the first to know and let us send you an email when Newsensecomputer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share