Friends Computer

Friends Computer Friends Computer is one of the famous computer institute, which provides all kinds of computer services to the customer under the single houseroof.

 #16 Days Remaining.. Vacancy at Everest Bank Ltd.....
10/01/2020

#16 Days Remaining.. Vacancy at Everest Bank Ltd.....

  को बिज्ञापन २०७६ !!!
09/01/2020

को बिज्ञापन २०७६ !!!

08/01/2020
Mega Bank Nepal Ltd. Vacancy...
02/01/2020

Mega Bank Nepal Ltd. Vacancy...

हामीलाई सम्झिनुहोस !!!
19/12/2019

हामीलाई सम्झिनुहोस !!!

Vacancy in Siddharth Bank..
19/12/2019

Vacancy in Siddharth Bank..

Our Services
06/12/2019

Our Services

सुबर्ण अवसर !!! सुबर्ण अवसर !!! सुबर्ण अवसर !!!VACANCY ANNOUNCEDRASTIYA BANIJYA BANK LTD.Last Date to Apply - (Single Da...
05/04/2019

सुबर्ण अवसर !!! सुबर्ण अवसर !!! सुबर्ण अवसर !!!

VACANCY ANNOUNCED
RASTIYA BANIJYA BANK LTD.

Last Date to Apply - (Single Dastur) - 2076/01/12
( Double Dastur) - 2076/01/19

यस क्षेत्रभरिकै एकदमै सस्तो र सुपथ मुल्यमा ONLINE FORM भर्ने स्थान Friends Computer
Street No. 1 Free Line Mahendranagar
Contact No. - 9848706332, 9843739070
E-mail: [email protected]

04/11/2013

नाङ्लो भरी सेल होस , टाउको भरी तेल होस्' घरमा लक्ष्मीको बास होस खल्तिमा पैसाको रास होस देउसी भैलोको खेल होस दिदी भाई को मेल होस! सबै कुरा राम्रो होस यो तिहार एउटा उदाहरण होस कहिल्यै पिडा ले खिन्न नहोस मुरी मुरी तपाईं को घर मा धन होस, सत्रुको नास होस । यही छ मेरो तर्फ बाट शुभ दिपावली को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!

29/10/2013
29/10/2013

Virus बाट बन्चीत हुनुहोस Auto Play लाई बन्द गरी
हामीहरु सबैले सकेसम्म सजिलो अनि छिटो हुने उपाय खोज्छौं चाहे Computer दुनिया होस् अथवा अरु कुनै हो त्यस्तै मैले हजुरलाई Computer को Auto Play को बारेमा कुरा गर्न खोजेको हुँ यो Auto Play भनेको जब तपाइंले Computer मा कुनै पनि CD, DVD Memory, USB चाहे कुनै पनि Dribve / Device हरु लगाउनुहुन्छ अनि त्यस भित्र भैदिएका prograam हरु Automatic Play हुन्छ तर तर तपाइंलाई थाहा छियन की त्यसमा Virus छ की छैन भनेर यदी थियो भने पनि Virus Computer मा प्रवेश गरिसक्यो तपाइंले Auto Play राख्नाले त्यसैले हामीले कुनै पनि Device / Drive Computer मा Install गर्नुभन्दा पहिला त्यसलाई राम्रोसंग Full Scan गरेर मात्रै चलाउनु पर्छ अझैं भन्नु पर्दा त यदी Computer मा कुनै खराब CD DVD Install गर्यो र Auto Play मा Open गर्दा त्यस्ता Device Drive हरु अड्किएर न त Play हुन्छ न त Stop हुन्छ अनि त्यती बेला कुनै पनि Programs पनि खोल्न मिल्दैन यसको कारण हो Auto Play त्यसैले यदी हजुर पनि बन्द गर्न चाहनुहुन्छ भने तल हेर्नुस कसरी अनि कुन Drive Device लाई मात्र Auto Play बाट रोक्ने

१. सबैभन्दा पहिला "Start / Control Panle मा गएर त्यहाँ Auto Play मा Click गर्नुहोस
यदी हजुरको Control Panel View: Category मा छ भने LArgeIcon मा Click गर्नुस अनि Auto Play देखिन्छ

२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा सबै Drive /Device हरुको नाम हजुरले List मा देख्नुहुनेछ र तपाइंले सबै Drive /Device हरु लाई Auto Play बाट रोक्नको लागी पुछारमा "Reset all defaults" मा Click गर्नुस
अथवा होइन म केहि Device / Drive हरुलाई पनि Auto Play मा राख्न चाहन्छु भन्नु हुन्छ भने कुन Device लाई Auto Play मा राख्ने र कुन Player मा त्यसलाई खोल्ने ठिक Device को सिधा Right side मा Drop Down चित्र मा Click गरी Media Player को नाम मा Click गरी पुछारमा Right side मा "Save" button थिच्नुहोस

Address

Galli No 1 Free Line
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when Friends Computer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share